News | Tag: हात्ती

जङ्गली हात्तीको बथानद्वारा गहुँ बालीमा क्षति

10 months ago

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पु¥याउन थालेको छ । तीन दिनदेखि करीब २० सङ्ख्यामा रहेको हात्तीको बथानले गहुँ, केराउ, मसुरोलगायतको बालीमा नोक्सान पुरयाएको हो ।

स्थानीयवासी हात्तीको समस्याबाट मुक्त भएपछि...

10 months ago

दमक । दक्षिणी झापाको चारकोसे जङ्गलका रैथाने हात्ती नियन्त्रण गर्न ३७ किलोमिटर क्षेत्रभित्र सौर्य विद्युतीय तारबार जडान सम्पन्न भएको छ । कचनकवल, हल्दिवारी, बाह्रदशी र भद्रपुरको दक्षिणी वडाका स्थानीयवासी हात्तीको समस्याबाट मुक्त भएका छन् ।

आधा दर्जन छावालाई जन्म दिएकी ‘पूजाकली’को मृत्यु

11 months ago

चितवन । लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ ।

हात्ती आतंक : धान र तरकारीमा क्षति

11 months ago

सप्तरी । धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूहले गएराति सप्तरीको शम्भुनाथ नगरपालिका–८ बैरयाहीस्थित सकुर मियाँको घरको झ्याल भत्काई सात मन धान खाएको मियाँले बताए ।

हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु

1 year ago

झापा । गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो ।

घाँसमा भएको माटो खाँदा हात्तीमा फैलियो अनौठो रोग, दुई महिनामा १०० हात्तीको ज्यान गयो

1 year ago

एजेन्सी । विश्वमा सबैभन्दा बढी १ लाख ३० हजार हात्तीहरु रहेको अफ्रीकी देश बोत्सवानामा आजभोली एक गम्भीर रोग फैलिएको छ । जसकारण त्यहाँ जम्मा १ महिना मै १०० हात्तीको मृत्यु भइसकेको ।

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

1 year ago

इनरुवा । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ ।

हात्तीबारे १० रोचक तथ्य

1 year ago

एजेन्सी । विश्वमा अनेकौं प्रजातिका जनावरहरु हुन्छन् । सबैको आफ्नै जिउने तरिका हुन्छन् । यदि जंगलमा तपाईको भेट हात्तीसँग भयो भने तपाइलाई बच्नको लागि कुनै उपाय रहँदैन ।

जङ्गली हात्तीको समूहले भत्काए सुकुम्वासी बस्तीकाे आधा दर्जन घर

1 year ago

महोत्तरी । महोत्तरी जिल्लाको सुकुम्वासी बस्तीमा जङ्गली हात्तीको समूहले आधा दर्जन घर भत्काएका छन् ।

हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर

1 year ago

भद्रपुर । झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ ।

Page 2 of 3

जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।