News | Tag: Ambassador

ओहोदाको प्रमाणपत्र प्रस्तुत

2 years ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

मलेशियाकाे लागि राजदूत नियुक्त

3 years ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेशियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राजदूत नियुक्तिकाे नयाँ मापदण्ड कार्यान्वयनमा आयाे

3 years ago

काठमाडौँ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको प्रतिनिधित्व गरेर जाने व्यक्तिलाई सम्बन्धित देशका बारेमा जानकारी र भाषिक ज्ञान नहुँदा राजदूत जस्तो गरिमामय पदको मर्यादालाई हल्कारुपमा लिएको हुँदा मन्त्रालयले नयाँ मापदण्ड बनाएको हो ।

अब राजदूत बन्न यस्ता योग्यता चाहिने

4 years ago

काठमाडौं । सरकारले स्नातक उतीर्ण तथा विदेशी राष्ट्रको कुटनीतिक लाभको पदमा नियुक्ति नपाएको व्यक्ति राजदूतका लागि योग्य हुने मापदण्ड तय गरेको छ । पहुँचवालालाई राजदूत नियुक्ति गरिँदा मुलुकको कुटनीतिक सम्बन्ध कमजोर बनेको विश्लेषण गरी सरकारले राजदूत नियुक्तिका लागि मापदण्ड तयार पारेको हो ।

अस्ट्रेलियाबाट हुने हुण्डी रोक्न सरकारले चाँढै कडा कदम चाल्ने

4 years ago

सिड्नी । अस्ट्रेलियाबाट हुने अवैध हुण्डी रोक्न नेपाल सरकारले चाँढै कडा कदम चाल्ने भएको छ । कार्यभार सम्हालेको पहिलो वर्षमा भएका कामहरुको विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजदुत शेर्पाले अस्ट्रेलियाबाट हुने अवैध हुण्डीप्रति सरकार गम्भीर रहेको बताईन ।

Page 1 of 1

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।