News | Tag: Bhutan

भुटानमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

1 year ago

एजेन्सी । विश्वभर कोरोना भाइरसको कहर रहेको छ । हालसम्म २०९ वटा देशमा यो भाइरस फैलिइसकेको छ । हालसम्म विश्वभर १४ लाख ३१ हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित रहेका छन् ।

इतिहास रच्ने दाउमा भुटान, जित्ला त स्वर्ण पदक ?

2 years ago

काठमाडौँ । नेपालामा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदकका लागि भुटानसँग नेपालले प्रतिस्पर्धा गर्दैछ ।

भुटानी मन्त्रीले ‘हह... माले हह...’ भनेपछि...

2 years ago

काठमाडाैँ । “तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ यात्रामा अगाडि बढौँ, हामीले जानेको ज्ञान तपाईंहरुलाई दिन्छौँ, तपाईंहरुले सिकेको सीप हामीलाई सिकाउनुस्” यो भनाइ छिमेकी मुलुक भूटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माको हो ।

किन वर्षेनी लाखौँ पर्यटकहरु भुटान घुम्न जान चाहन्छन्

2 years ago

एजेन्सी । एउटा सानो सुन्दर देश हो भुटान । यस देशमा वर्षेनी लाखौँ पर्यटकहरु घुम्न आउने गर्छन् ।

भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

2 years ago

एजेन्सी । भारत र चीनसँग जोडिएको एक सुन्दर राष्ट्र हो भुटान । यस सानो हिमाली देशबारे थोरैलाई मात्र थाहा हुन सक्छ । आज हामी सुन्दर राष्ट्र भुटानबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौं ।

भुटनामा चुरोट र तम्बाखु सेवन गर्न पाइदैन !

2 years ago

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ । भुटानको संविधानले पर्यावरणलाई महत्व दिएको छ । अरु देशकोभन्दा सात प्रतिशत रुखहरु आफ्नो देशमा हुनुपर्ने भुटान सरकारको नीति रहेको छ ।

सानो देश भुटानका धनी र शक्तिशाली व्यक्तिहरु

2 years ago

सानो र सुन्दर देश हो भुटान । पर्यटकको मुख्य गन्तव्यमा पनि भुटान पर्ने गर्छ । राजतन्त्र रहेको भुटानका बारेमा धेरै कुरामा बाहिर आउँदैनन् । यस देशमा रहेका धनी व्यक्तिहरुको बारेमा पनि कमै चर्चा हुन्छ ।

भुटानको राजनीतिक विशेषता जुन विश्वमा अन्यत्र बिरलै भेटिन्छ

2 years ago

काठमाडौँ । भुटान किन विशिष्ट छ ? नेपालका देखिएका विकृति त्यहाँ नआओस् भनेर कसरी भुटानले आफ्नो व्यवस्था डिजाईन गर्यो ? भुटानको राजनीतिक विशेषता जुन विश्वमा अन्यत्र विरलै भेटिन्छः

भुटान घुमुघुमु बनाउने लोभलाग्दा तस्बिरहरु

2 years ago

एजेन्सी । एउटा सानो सुन्दर देश हो भुटान । यस देशमा वर्षेनी लाखौँ पर्यटकहरु घुम्न आउने गर्छन् ।

यी हुन् भुटानका सबैभन्दा धनी व्यक्तिहरु

2 years ago

सानो र सुन्दर देश हो भुटान । पर्यटकको मुख्य गन्तव्यमा पनि भुटान पर्ने गर्छ । राजतन्त्र रहेको भुटानका बारेमा धेरै कुरामा बाहिर आउँदैनन् । यस देशमा रहेका धनी व्यक्तिहरुको बारेमा पनि कमै चर्चा हुन्छ ।

Page 1 of 2

पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।