News | Tag: Bomb

कार बम विस्फोटनमा परी दश जनाको मृत्यु, २६ घाइते

1 year ago

मोगादिसु । कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

एनसेल कार्यालय नजिकै बम भेटियो

1 year ago

पोखरा । पोखरा महानगरपालिका सिर्जनाचोक र फिर्केचोककोबीचमा शंकास्पद वस्तु भेटिएको छ ।

मुख्यमन्त्री हिँडेकाे सडक नजिकै राेल्पामा पुनः बम विस्फाेट

1 year ago

रोल्पा । रोल्पाको राँकडाँडामा मंगलबार पुनः बम बिस्फोट भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको बताइएको छ ।

रोल्पामा बम विष्फोटन, विप्लव समूहले पड्काएको हुनसक्ने मुख्यमन्त्रीका आशंका

1 year ago

लिवाङ । सदरमुकाम रहेको रोल्पा नगरपालिका–४ लिबाङ नजिकैको तित्रीकोट जंगलमा आज दिउँसो बम विस्फोट गरिएको छ । विष्फोटको आवाज ठूलो भए पनि कुनै मानविय क्षती भने नभएको बताइएको छ । मध्य दिनमा बम पड्केपछि प्रहरी घटना स्थल पुगेको थियो । रोल्पा प्रहरीले सामान्य खालको बम बिस्फोट भएकोे प्रतिक्रिया दिएको छ । बम विष्फोट गराउन समूहको पहिचन नभएको भएपनि खोजिभइरहेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

श्रीलङ्काका बम विस्फोटपछि एक उच्च रक्षा अधिकारीद्वारा राजिनामा, अरु पनि राजिनामाको तयारीमा

1 year ago

कोलम्बो । श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजिनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । आत्मघाती हमलामा परी झण्डै ३६० जनाको मृत्यु भएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ ।

श्रीलङ्कामा भएको विष्फोटमा कम्तीमा ४५ बालबालिकाको मृत्यु

1 year ago

जेनेभा, स्वीट्जरल्याण्ड । श्रीलङ्कामा आइतबार भएका विष्फोटमा परी मृत्यु हुने ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घीय बालबालिका कोष (यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलीराकले जेनेभामा सञ्चारकर्मीसँग भने, श्रीलङ्का आक्रमणमा मारिने करिब ३२० मध्ये ४५ जना बालबालिका रहेका अहिलेसम्मको तथ्याङ्क रहेको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा भएको श्रृंखलावद्ध बिस्फोटमा परि कम्तीमा ४९ जनाको मृत्यु, २८० भन्दा बढी घाइते

1 year ago

एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोको बिभिन्न स्थानमा भएको बम बिस्फोटमा परि कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने २८० जनाभन्दा बढी घाइते भएका छन् । आइतबार बिहान स्थानीय समयअनुसार ८ः४५ बजे कोलम्बोस्थित ३ चर्च तथा ३ होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परि ठूलो क्षति भएको हो ।

बम डिस्पाेज गर्न खाेज्दा हातमै बारूद पड्किएर एक सैनिक घाइते

1 year ago

पोखरा । प्रतिबन्धित नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन पोखरामा भेटिएको बम डिस्पोज गर्ने क्रममा एक सैनिक घाइते भएका छन् । बिहीबार बिहान गण्डकी प्रदेश सभा भवन अगाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा हातमै बारुद पड्किदाँ नेपाली सेनाका नायक धर्म थापा घाइते भएका हुन् ।

काठमाडाैँकाे बसुन्धराबाट बम सहित एकजना पक्राउ

1 year ago

काठमाडौँ । काठमाडौँको बसुन्धारामा बम भेटिएको छ ।

मोरङको बेलबारीमा कुकर बम भेटियो, महेन्द्र राजमार्ग अवरुद्ध

1 year ago

बेलबारी । मोरङको बेलबारीमा कुकर बम भेटिएको छ । बेलबारी १० स्थित चिसाङ खोलाको पुल नजिकै महेन्द्र राजमार्गको बीचमा कुकर बम भेटिएपछि महेन्द्र राजमार्ग अवरुद्ध बनेको छ । उक्त बम बिप्लव नेतृत्वको माओवादी कार्यकर्ताहरुले कुकर बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

Page 1 of 3

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।