News | Tag: Chief Judge
'हीरा' टिपेर ल्याइयाे : प्रधानन्यायाधीश जबरा
3 years agoकाठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका छन् । न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रहसमेत गरे ।
प्रधानन्यायाधीश जबराकाे 'बाेल्ड' निर्णय : जाेशीलाई अब पेशी नताेकिने
4 years agoकाठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई आजको मुद्दामा पेशी तोकेनन् । अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न उठेको हुनाले आजदेखि नै आफूले न्यायाधीश जोशीलाई मुद्दाको पेशी नतोकेको राणाको भनाइ थियो । आगामी दिनमा पनि उहाँलाई पेशी नतोक्ने राणाको योजना छ ।
पदभार ग्रहण लगत्तै प्रधानन्यायाधीश राणाले ताेके इजलास, दीपकराज जाेशी इजलासविहीन
4 years agoकाठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपतिसँग सपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् । संसदीय सुनुवाइ समितिले मङ्गलबार राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।
नवनियुक्त प्रधानन्यायाधीश राणाले लिए पद तथा गाेपनियताका सपथ
4 years agoकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
सांसदहरूकाे प्रश्नमा यस्ताे रह्याे चार वर्ष न्यायालय हाँक्न आइपुगेका जबराकाे जवाफ
4 years agoकाठमाडौँ । ‘नेपाल ट्रष्टमा रहेको तत्कालीन राजा वीरेन्द्रको सम्पति सर्वोच्च अदालतले प्रेरणाको दाइजो भनेर कसरी फैसला गर्यो ?’ भन्ने सांसद निरुदेवी पालको सवालमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको जवाफ थियोे, ‘कानून आउनुभन्दा अगाडि नै पूर्व राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई उक्त सम्पति दाइजो दिइसक्नुभएको थियो ।’
जबराकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले स्वीकृत
4 years agoकाठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शम्शेर जबराको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिमा मंगलबार राणाको सुनुवाई सकिएलगत्तै उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशमा राणाको नाम अनुमोदन भएको निर्णयको जानकारी सम्बन्धित निकायमा पठाउने निर्णय भएको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
प्रस्तावित प्रधानन्यायाधीशकाे संसदीय सुनुवाइमा कर्मचारीले काम गर्न नखाेजेपछि
4 years agoकाठमाडौं । संघीय संसदका कर्मचारीहरूको असन्तुष्टी सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुनुवाइका क्रममा पोखिएको छ । आइतबार न्यायाधीशमा प्रस्तावित राणाको संसदीय सुनुवाइ हुँदै थियो । सुनुवाइ हुँदै गर्दा संघीय संसदका कर्मचारीले चार बजेपछि काम गर्न नखोज्दा सुनावाइ प्रभावित भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश राणाकाे सुनुवाई आज, चित्तबुझ्दाे जवाफ दिए आजै अनुमाेदन हुने
4 years agoकाठमाडौं । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई आज हुँदैछ । प्रधानन्यायाधीशमा प्रस्तावित भएपछि राणाविरुद्ध ९ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुसँग समितिले शुक्रबार छलफल गरिसकेको छ ।
प्रधानन्यायाधीशकाे नाममा जुटेन सहमति, संवैधानिक परिषद्काे बैठक निश्कर्षविहीन
4 years agoकाठमाडौँ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक बिनानिश्कर्ष सकिएको छ । भावी प्रधानन्यायाधीश सिफारिसका लागि सोमबार बिहान प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सहमति जुट्न नसक्दा बिनानिश्कर्ष सकिएको हो । प्रधानन्यायाधीशको लागि न्याय परिषदले सिफारिस गरेको दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको नाममा सहमति जुट्न नसक्दा बैठक प्रभावित भयो ।
विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्याधीश मिश्रकाे अाग्रह
4 years agoकाठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।
Page 1 of 2
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।