News | Tag: Chief Judge

शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्मको यात्रा

4 years ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

सर्वाेच्चकाे प्रधानन्यायाधीशमा मिश्रकाे नाम सर्वसम्मतिले अनुमाेदन

4 years ago

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन भएको छ ।

प्रधानन्यायाधीशमा सिफारिस मिश्र संसदीय सुनुवार्इ समितिसमक्ष प्रस्तुत

4 years ago

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्र संसदीय सुनुवाई समितिसमक्ष प्रस्तुत भएका छन् ।

प्रधानन्यायाधीशकाे लागि अाेमप्रकाश मिश्रकाे सुनुवार्इ भदाै २५ गते

4 years ago

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई भदौ २५ गतेको लागि तोकिएको छ ।

Page 2 of 2

पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।