News | Tag: Ciaa

यसरी परे मालपोतका नासु अख्तियारको फन्दामा

3 years ago

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीका कर्मचारी अख्तयारको फन्दामा परेका छन् । उक्त मालपोत कार्यालयका नायब सुब्बा वासुदेव मण्डलले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगको टोलीले सोमबार पक्राउ गरेको हो ।

घुस प्रकरणमा फसेका पाठक विदेश जान प्रतिबन्ध

3 years ago

काठमाडौँ । घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ ।

घुस लिएको आरोपमा बाँके मालपोतका कर्मचारी ठाकुर पक्राउ

3 years ago

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अख्तियारका कर्मचारीलाई खाइपाई आएको तलव बराबर प्रोत्साहन भत्ता !

3 years ago

काठमाडौँ । सरकारले आफैंले घोषणा गरेको मितव्ययी नीतिविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारी सबैलाई यसै महिनादेखि सय प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ।

वन मन्त्रालयका सहसचिवविरुद्ध पनि अख्तियार लाग्यो

3 years ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुन सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारको खोरमा अर्बपति सुब्बा

3 years ago

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले मालपोत र नापी कार्यालयमा भ्रष्टाचार ब्याप्त रहेको थाहा पाए पनि भ्रष्टाचारमा संलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था आउने सार्वजनिक अभिब्यक्ति दिए । उनले दिएको अभिब्यक्ति जस्तै छ, मालपोत र नापी कार्यालयहरुको अवस्था । मालपोत कार्यालयका कर्मचारीहरुले २०६६ देखि पूँजीगत लाभकर छली गरी अबौँ रुपैयाँ राजस्व नोक्सान पुर्याए ।

अख्तियारको हिरासत कक्षमा भ्रष्टाचारीको संख्या अत्याधिक

3 years ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्याधिक हो ।

अख्तियार प्रमुखमा घिमिरेकाे नाम सर्वसम्मतिले अनुमाेदन

4 years ago

काठमाडौं । संसदीय सुनवाई विशेष समितिले अख्तियार दुरुपयो अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

प्रहरीको बदनामी बढ्दै, सेटिङ मिलाएर घुस खाने ९ प्रहरी अख्तियारको फन्दामा

4 years ago

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई शनिबार नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

अख्तियार प्रमुखमा नवीन घिमिरे सिफारिस

4 years ago

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिसमा परेका छन् ।

Page 1 of 2

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।