News | Tag: Coach
प्रिमियर लिगः यी प्रशिक्षकहरु बर्खास्ती पर्ने सम्भावनामा
3 years agoएजेन्सी । प्रिमियर लिगमा नाम चलेका क्लबहरुले यस सिजन पनि खासै गतिलो खेल पस्कन सकिरहेका छैनन् । मिडिया रिपोर्टका अनुसार यस सिजन म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटनहम, इभर्टनले यही अवस्थामा रहेर गतिलो नतिजा नदिए प्रशिक्षक बर्खास्त गर्ने तयारी गरेको छ ।
यी फुटबलर जसलाई आफ्नै बुबाले प्रशिक्षण दिए
3 years agoएजेन्सी । केहीदिन अघि सम्पन्न खेलमा जिनेदिन जिदानले आफ्नै छोरा लुका जिदानलाई ह्वेस्काविरुद्ध मैदानमा उतारे । फुटबलमा आफ्नो बुबाले छोरालाई प्रशिक्षण दिने घटनाहरु विरलै हुन्छन् । रियल मड्रिडमा दोस्रो कार्यकाल बिताइरहेका जिनेदिन जिदान तथा लुकाको लागि पनि त्यो पल विशेष रह्यो । यहाँ हामीले केही प्रशिक्षकहरुले आफ्नै छोरालाई खेल खेलाएको कुराको जानकारी दिएका छौं ।
मेसी र एरिक्सनलाई रोकेको मेरो सेन्टर ब्याकले ह्यारी केनलाई पनि रोक्छः क्रोएशियाका प्रशिक्षक
4 years agoएजेन्सी । क्रोएशियाका प्रशिक्षक ज्लाट्को डालीचले इंल्याण्डको ह्यारी केनलाई रोक्न आफूसँग उत्कृष्ट सेन्टरब्याक रहेको बताएका छन् ।
दौडने क्रममा इङ्ल्यान्डका प्रशिक्षक नै घाइते
4 years agoएजेन्सी । रुसमा जारी विश्वकपमा सहभागी इङ्ल्यान्डको टोलीलाई भने अचम्मको आपत् आइपरेको छ । समूहगत चरणको आफ्नो पहिलो खेलमा विजयी भएपछि हौसिएको इङ्ल्यान्डका प्रशिक्षक नै घाइते भएका छन् ।
Page 1 of 1
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।