News | Tag: Crime

घरकाे भान्सामा युवतीकाे शव फेला, हत्याकाे आशङ्कामा श्रीमान पक्राउ

3 years ago

भोजपुर । पौवादुङमा गाउँपालिकामा एक युवतीको शव फेला परेको छ ।

जाेरपाटीकाे मनी ट्रान्सफरमा खुकुरी देखाएर लुटपाट

3 years ago

साँखु । जोरपाटीको चामुण्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको आज रु तीन लाख नगद लुटपाट भएको छ ।

चाैबिस किलाे चरेससहित एक भारतीय नागरिक पक्राउ

3 years ago

पर्सा । जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पत्रकार हुँ भन्दै ठगी र याैन शाेषण गरेकाे आराेपमा एकजना पक्राउ

3 years ago

दाङ । लाखौ रुपैयाँ ठगी र जवरजस्तीकरणी गरेको अभियोगमा दाङमा एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

गलाबाटै लुटियाे १० ताेलाकाे सुनकाे सिक्री

3 years ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध च्यामजुङ गल्लीबाट सोही ठाउँँका याङ्जी शेर्पाको सुनको सिक्री लुटपाट भएको छ ।

गाडी चढेर भाग्दै गरेका बलात्कारका आरोपी रत्नपार्कबाट पक्राउ

3 years ago

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

न्यूनदृष्टियुक्त युवतीलाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

3 years ago

नुवाकोट । न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ ।

भारतीय प्रहरीकाे सहयाेगमा १७ दिनपछि अपहरणमुक्त

3 years ago

गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ ।

साढे चार किलाे चरेससहित दुई जना पक्राउ

3 years ago

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

व्यापारी अपहरण गर्न खाेज्ने दुईजना पक्राउ

3 years ago

सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ ।

Page 2 of 6

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।