News | Tag: Crime
घरकाे भान्सामा युवतीकाे शव फेला, हत्याकाे आशङ्कामा श्रीमान पक्राउ
3 years agoभोजपुर । पौवादुङमा गाउँपालिकामा एक युवतीको शव फेला परेको छ ।
जाेरपाटीकाे मनी ट्रान्सफरमा खुकुरी देखाएर लुटपाट
3 years agoसाँखु । जोरपाटीको चामुण्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको आज रु तीन लाख नगद लुटपाट भएको छ ।
चाैबिस किलाे चरेससहित एक भारतीय नागरिक पक्राउ
3 years agoपर्सा । जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पत्रकार हुँ भन्दै ठगी र याैन शाेषण गरेकाे आराेपमा एकजना पक्राउ
3 years agoदाङ । लाखौ रुपैयाँ ठगी र जवरजस्तीकरणी गरेको अभियोगमा दाङमा एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
गलाबाटै लुटियाे १० ताेलाकाे सुनकाे सिक्री
3 years agoकाठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध च्यामजुङ गल्लीबाट सोही ठाउँँका याङ्जी शेर्पाको सुनको सिक्री लुटपाट भएको छ ।
गाडी चढेर भाग्दै गरेका बलात्कारका आरोपी रत्नपार्कबाट पक्राउ
3 years agoकाभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
न्यूनदृष्टियुक्त युवतीलाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ
3 years agoनुवाकोट । न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ ।
भारतीय प्रहरीकाे सहयाेगमा १७ दिनपछि अपहरणमुक्त
3 years agoगौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ ।
साढे चार किलाे चरेससहित दुई जना पक्राउ
3 years agoकाठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
व्यापारी अपहरण गर्न खाेज्ने दुईजना पक्राउ
3 years agoसप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ ।
Page 2 of 6
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।