News | Tag: Crime

तीनसय ६० किलाे चरेससहित तीन भारतीय पक्राउ

3 years ago

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ ।

फरार अपराधी १३ वर्षपछि पक्राउ

3 years ago

दुल्लु । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।

बञ्चराे प्रहार गरी हत्या

3 years ago

कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ ।

अचम्म–अचम्मका अपराध

3 years ago

काटमाडौँ । अरु त अरु, सुरक्षा नीतिमा समेत खेलाँची हुँदा धन्न देश पशुपतिनाथको कृपाले चलेको रहेछ भन्नुपर्ने अवस्था छ । नेपालमा अपराध गर्ने, विदेशमा लुकेर बस्ने वा विदेशमा गडबढी मच्चाएर र नेपालमा भूमिगत हुने यस्तो गोलचक्करमा परेको छ नेपाल । हुँदाहुँदा विदेशमा नेपालनी नै अपहरणमा पर्नेसम्मका घटना भएका छन् ।

पोखरामा एक १४ वर्षिय बालकको घाँटी रेटेर हत्या

3 years ago

पोखरा । पोखराको लेकसाइडमा निर्माण भइरहेको एक घरमा एक १४ बर्षिय बालकको घाँटी रेटेर हत्या भएको छ ।

उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढ्दो

3 years ago

काठमाडौँ । फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नम्बरको २२० सिसीको मोटरसाइकल वि.सं. २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला पर्‍यो ।

धादिङमा हालसम्मकै ठूलाे मात्रामा चरेस बरामद, तीन भारतीय पक्राउ

3 years ago

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ ।

सत्तरी वर्षीय वृद्ध ७४ किलाे गाँजासहित पक्राउ

3 years ago

हेटौँडा । मकवानपुरमा ७४ किलो गाँजासहित एक वृद्धा पक्राउ परेका छन् ।

अवैध हतियार र चरेसकाे धुलाेसहित एकजना पक्राउ

3 years ago

हेटौँडा । मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

चिकित्सककी छाेरीकाे अपहरणकारी महाेत्तरीबाट पक्राउ, काठमाडाैँ ल्याएर आजै सार्वजनिक गरिने

3 years ago

काठमाडौँ । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

Page 3 of 6

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।