News | Tag: Crime

बैंकिङ प्रणालीकाे दुरूपयाेग गरेकाे अभियाेगमा एकजना पक्राउ

3 years ago

काठमाडौँ । बैंकिङ प्रणालीको दुरुपयोग गरेको अभियोगमा प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१३, पेप्सीकोला बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

विवाह प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि छुरा प्रहार

3 years ago

पर्सा । पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्तला चौधरी गम्भीर घाइते भएकी छन् ।

चिनियाँ नागरिक लुट्ने तीनजना पक्राउ

3 years ago

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धले चिनियाँ नागरिक लुट्ने तीन जनालाई पक्राउ गरेको छ ।

घरको ढोका फोर्ने औजारसहित १६ वर्षमुनिका चारजना पक्राउ

3 years ago

काठमाडौं । चोरी गरिएका विभिन्न सामानहरु सहित ४ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार प्रयास गर्नेलार्इ साढे तीन वर्ष कैद

3 years ago

राजविराज । सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

बालगृहबाट हराएका बालक खोज्दा चोर भेटिएपछि...

3 years ago

जिरी । बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ ।

लागूअाैषधसहित नागढुङ्गाबाट एक जना पक्राउ

3 years ago

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध रुपमा ल्याएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बैंकबाट झिकेकाे सात लाख बिच बाटाेमै लुटपाट

3 years ago

सिराहा । अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एक जनामाथि लुटपाट गरेका छन् ।

प्रदेश १ मा एघार महिनामा ५४ हाे हत्या

3 years ago

विराटनगर । सन् २०१८ को एघार महिनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ ।

तलब विवादका कारण भयाे प्रयास कुँवरकाे अपहरण र हत्या

3 years ago

काठमाडौँ । गोंगबुका आठ वर्षीया बालक प्रयास कुँवरको अपहरण र हत्या तलबको विवादले भएको प्रारम्भिक छानबिनमा खुल्न आएको छ ।

Page 5 of 6

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।