News | Tag: Crime

अमेरिकामा अपराध नेपालमा लुकिछिपी बसोबास

3 years ago

काठमाडौं । यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक–पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

चार बलात्कारीहरु कारागार चलान

3 years ago

भद्रपुर । बलात्कार गरेको अभियोगमा पक्राउ परेका अर्जुनधाराका चार जनालाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको छ भने एक नाबालकलाई सुधारगृह लगिएको छ । कारागारको थुनामा लगिएकामा वडा नं ११ का ६८ वर्षीय मानबहादुर बानियाँ, कनकाई–३ का ४२ वर्षीय निलमप्रसाद सङ्ग्रौला, अर्जुनधारा–९ का २७ वर्षीय पेमा तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय बालकुमार घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नागरिकताको निहुँमा भाइद्वारा दाइ, भाउजू र भतिजीको हत्या

4 years ago

राजविराज । सप्तरीको राजविराज¬–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

महिला डाक्टरको अचम्मको अपराध

4 years ago

काठमाडौं । प्रविधिले जति सहजता र सुविधा दिएको छ, त्यति न समस्याहरु पनि थपिदै गएको छ । सामाजिक संजाल नेपाली समाजमा छोटो समयमै लोकप्रिय हुँदै गएको छ ।

Page 6 of 6

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।