News | Tag: Croatia
क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन
3 years agoएजेन्सी । पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् ।
क्रोएसियाकी सुन्दर राष्ट्रपतिबारे अनौठा कुराहरू
3 years agoएजेन्सी । गत वर्ष १२ जुनदेखि १५ जुलाईसम्म चलेको रसियामा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलले पुरा विश्वको ध्यान त्यसतर्फ खिचेको थियो ।
क्रोएशियाविरुद्ध इंग्ल्याण्डको जित
4 years agoकाठमाडौं । आइतबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा इंग्ल्याण्डले क्रोएशियालाई हराएको छ । ग्रिसमा सम्पन्न उक्त खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।
लुईस इन्रिकेको स्पेनको लगातार दोस्रो हार
4 years agoकाठमाडौं । लुईस इन्रिकेको प्रशिक्षणमा रहेको स्पेनले अर्को पनि हार व्यहोरेको छ । बिहीबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेन क्रोएशियासँग पराजित भएको हो । क्रोएशियाको माक्सेमिर रंगशालामा सम्पन्न खेलमा घरेलु टिम ३–२ गोलले पराजित भएको थियो ।
क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराधको आरोप
4 years agoजाग्रेब । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ ।
स्पेनले क्रोएशियालाई भारी गोल अन्तरले हरायो
4 years agoकाठमाडौं । मंगलबार राति सम्पन्न यूइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले क्रोएशियाविरुद्ध ६–० गोलको जित दर्ता गरेको छ ।
क्रोएशियाका गोलकिपर सुबासिकले लिए अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास
4 years agoएजेन्सी । रसिया विश्वकपको उपविजेता राष्ट्र क्रोएशियाका गोलकिपर ड्यानियल सुबाकिलले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन् । विश्वकपमा शानदार प्रदर्शन गरेका सुबासिकले ९ वर्षपछि अन्तर्राष्ट्रिय नखेल्ने भएका हुन् ।
इंग्ल्याण्ड र क्रोएशियामध्ये कुन राष्ट्र विश्वकपको फाइनलमा पुग्ला ? यस्तो छ विगत
4 years agoकाठमाडौं । रसिया विश्वकपमा आज फाइनल प्रवेशको लागि दुई यूरोपियन राष्ट्रहरु इंल्याण्ड र क्रोएशिया भिड्दैछन् ।
फाइनल प्रवेशको लागि आज इंग्ल्याण्ड र क्रोएशिया भिड्दै
4 years agoकाठमाडौं । आज रसिया विश्वकपमा दोस्रो सेमिफाइनल खेल इंल्याण्ड र क्रोएशियाबीच हुँदैछ । फाइनल प्रवेशको लागि यी दुई राष्ट्रबीच राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।
मेसी र एरिक्सनलाई रोकेको मेरो सेन्टर ब्याकले ह्यारी केनलाई पनि रोक्छः क्रोएशियाका प्रशिक्षक
4 years agoएजेन्सी । क्रोएशियाका प्रशिक्षक ज्लाट्को डालीचले इंल्याण्डको ह्यारी केनलाई रोक्न आफूसँग उत्कृष्ट सेन्टरब्याक रहेको बताएका छन् ।
Page 1 of 2
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।