News | Tag: Croatia
रसियालाई हराउँदै क्रोएशिया २० वर्षपछि विश्वकपको सेमिफाइनलमा
4 years agoकाठमाडौं । आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न खेलमा क्रोएशियाले रसियालाई पेनाल्टी सुटआउटमा हराएको हो ।
विश्वकपको क्वार्टरफाइनलमा रुसले पायो क्रोएशिया प्रतिद्धन्द्धी
4 years agoकाठमाडौं । रसिया विश्वकपको क्वार्टरफाइनलको नयाँ समिकरणमा आयोजक राष्ट्र रुसले क्रोएशिया प्रतिद्धन्द्धी पाएको छ । रुसले स्पेनलाई तथा क्रोएशियाले डेनमार्कलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
पेनाल्टीमा डेनमार्कलाई हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा
4 years agoकाठमाडौं । क्रोएशियाले पनि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार राति सम्पन्न खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
क्रोएशिया अन्तिम १६ मा, यसरी अर्जेन्टिनाको झिनो सम्भावना कायमै
4 years agoकाठमाडौं । बिहीबार राति सम्पन्न विश्वकपको समूह चरणको खेलमा अर्जेन्टिनालाई क्रोएशियाले ३–० गोलले पराजित गरेपछि क्रोएशिया अर्को चरणमा प्रवेश गरेको छ । क्रोएशियाले खेलको दुबै खेलमा जित निकालेर ६ अंक जोडेर अर्को चरण प्रवेश गरेको हो ।
मेसीलाई क्रोएशियाका डिफेन्डर लोभरेनको यस्तो चुनौती
4 years agoकाठमाडौं । क्रोएशियाका मिडफिल्डर डिजान लोभरेनले आफू अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीलाई रोक्नको लागि तयार रहेको बताएको छ ।
क्रोएशियाले नाइजेरियालाई हरायो
4 years agoकाठमाडौं । विश्वकपको समूह ‘डी’ अन्तर्गत क्रोएशयिा र नाइजेरिबीचको खेलको नतिजा यूरोपियन राष्ट्र क्रोयसियाको पक्षमा गएको छ । शनिबार आइतबार बिहान सम्पन्न खेलमा क्रोएशिया २–० गोलले बिजयी भएको हो ।
Page 2 of 2
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।