News | Tag: Dead
प्रतिष्ठानमा चिकित्सकको लापरवाही, बिरामी भिमीको निधन
3 years agoदाङ । दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरबाहीका कारण एक जना बिरामीको निधन भएको छ । पखाला र ज्वरोको बिरामी बंगलाचुली ७ सिरुखर्ककी ४९ वर्षीया भिमी साढुको सोमबार निधन भएको हो ।
नर्सिङहोमको लापरवाहीले बिरामीको मृत्यु
3 years agoविराटनगर । पाठेघरसम्बन्धी बिरामी एक महिलाको उपचारको क्रममा आज मृत्यु भएपछि विराटनगर–२ मुनालपथस्थित विराट नर्सिङहोम तनावग्रस्त भएको छ ।
युवा नेता पुष्करको शव भेटियो
3 years agoडोटी । गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा सङ्घका नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ ।
सुत्केरीको मृत्यु हुँदा तनाव
3 years agoडडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ । शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका– ६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।
बन्दै गरेको घरको पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु
3 years agoपोखरा । पोखरामा ७ मासबारमा बन्दै गरेको एक घरको पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा पनि आँधीको कहर, २६ जनाको मृत्यु
3 years agoनयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन् ।
मान्छेको मृत्युपश्चात शरिरमा यस्ता ७ वटा बदलावहरु आउँछन्
3 years agoएजेन्सी । मान्छेको जन्मसँगै मृत्युपनि जोडिएको हुन्छ । मानिस ज्यूदो हुदाँ गर्ने उसका हरेक क्रियाकलाप मृत्युपछि सून्य बन्छ । मानिस मरिसुकेपछि के हुन्छ ? पुर्नजन्म हुन्छ कि हुदैन ? यस्ता विषयमा निकै चर्चा सुनिन्छ ।
वायु प्रदूषणबाट वर्षेनी ७० लाख मानिसको अकालमा मृत्यु
3 years agoजेनेभा । वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।
करेण्ट लागेर मृत्यु
3 years agoकरेण्ट लागेर मुसीकोट नगरपालिका–१३ मा एक बालकको मृत्यु भएको छ । बिजुलीको खम्बा अड्याउनका लागि तानिएको तारबाट करेण्ट लाग्दा सानीभेरी गाउँपालिका–१० अर्माका ११ वर्षीय केशव परियारको मृत्यु भएको हो ।
काठमाडौका दुई स्थानमा बिस्फोट, तीनजनाको मृत्यु
3 years agoकाठमाडौँ । काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा भएको विस्फोटमा परी तीन जनाको ज्यान गएको छ । सुकेधारामा आज दिउँसो ४ः३० बजेतिर भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ ।
Page 4 of 10
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।