News | Tag: Dead
ओमानमा नेपाली युवती अप्सराको हत्या
3 years agoकाठमाडौँ । ओमनमा एक २५ वर्षिय नेपाली युवतीको हत्या भएको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको हो ।
क्यान्सर रोगले पीडित कैदीको उपचारका क्रममा मृत्यु
3 years agoभरतपुर । भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो ।
चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरिएका सैनिक जवानको मृत्यु, गाउँमा भागाभाग
3 years agoसिरहा । चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ ।
तीन तला माथिबाट खस्दा एकजना किशोरीको मृत्यु
3 years agoइटहरी । घरको तीन तला माथिबाट खस्दा इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ ।
अमेरिकन अभिनेत्री डोरिस डेको ९७ वर्षको उमेरमा निधन
3 years agoलस एन्जलस । प्रसिद्ध अमेरिकी अभिनेत्री डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले स्थापना गरेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा क्यालिफोर्नियास्थित आफ्नै निवासमा डोरिसको निधन भएको हो ।
जब यी कलाकारहरुले आफु जीवितै रहेको बयान दिनुपर्यो...
3 years agoबलिउड सेलिब्रिटीहरुबारे कहिलेकाही यस्तो हल्ला चल्छ जसले मानिसलाई अन्योलमा पार्ने काम गर्छ कतिपय सामाजिक सञ्जालमा त उनीहरुको मरोको घोषणा समेत हुने गरेका छन् ।
झडपमा परी तीन जना प्रहरी मारिएपछि...
3 years agoकान्दाहार । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरीचौकीमा शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरीको मृत्यु हुनुको साथै अन्य १४ लडाकू मारिएका प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् ।
१४ वर्षीय छोराले कोदालाको पासोले टाउकोमा हानेर बाबुकाे हत्या गरे
3 years agoधनकुटा । छारासँग विवाद हुँदा शहीदभूमि गाउँपालिका–४ पिप्लेमा १४ वर्षीय छोराले बुवाको हत्या गरेका छन् ।
मर्नु अघि किन हुन्छ मानिसको बोली बन्द ? यस्ता छन् कारणहरु
3 years agoकाठमाडौं । जिन्दगीको सबभन्दा ठूलो सत्य भनेकै जन्म र मृत्यु हो । जन्मेपछि अवश्यै मर्नुपर्छ र कहिले मरिन्छ भन्ने कसैले थाहा पाउँदैन ।
करेन्ट लागेर एक जनाको मृत्यु
3 years agoगोरखा । बिजुलीको पोलमा काम गर्न जाँदा गोरखाको गण्डकी गाउँपालिका–३ मा करेन्ट लागेर आज एकजनाको ज्यान गएको छ ।
Page 5 of 10
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।