News | Tag: Dead
पौडी खेल्ने क्रममा अष्ट्रेलियामा अर्का एक नेपाली युवाको मृत्यु
4 years agoसिड्नीः पौडी खेल्ने क्रममा हराएका एक जना युवकको लास फेला परेको छ । बिहान ११ः३० मा आपतकालिन सर्भिसका लागि हार गुहार गरिएको थियो ।
पेरिस विष्फोटः घाइतेमध्ये दुई जनाको मृत्य
4 years agoपेरिस । पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रण गर्ने क्रममा आगोले जलेर घाइते भएका दुई अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार निधन भएको छ ।
नहरमा एक पुरुष मृत फेला परेपछि...
4 years agoपोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३० खुदीचोक स्थित बेगनासतालको नहरमा एक शव फेला परेको छ ।
काठमाडौँको छुट्टाछुट्टै स्थानमा दुईको रहस्यमय मृत्यु
4 years agoकाठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय विजय वर्मा आइतबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरमै कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु
4 years agoगौशाला । जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन् ।
मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु
4 years agoइलाम । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ ।
मृत्युअघि देखिन्छन् यस्ता १० संकेत
4 years agoएजेन्सी । भगवान शिवसंग सम्बन्धित अनेकौ धर्मग्रन्थ प्रचलित छ, सबैभन्दा बढी प्रामाणिक भने शिव पुराण नै मानिने गर्छ। यो ग्रन्थमा भगवान शिवले माता पार्वतीको लागि मृत्युसंग जोडिएको केही संकेत बताएका छन्।
कालीञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु
4 years agoचरिकोट । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीयस्थल कालीञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ ।
दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु
4 years agoहनोई, भियतनाम । दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् ।
विद्युतीय हिटरबाट आगलागी हुँदा आमासहित चार बच्चाको मृत्यु
4 years agoअबुजा । आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
Page 8 of 10
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।