News | Tag: Denmark

डेनमार्कमा विद्यालयहरु खुल्न थाले

2 years ago

एजेन्सी । नयाँ कोरोनाभाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् ।

पेनाल्टीमा डेनमार्कलाई हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा

4 years ago

काठमाडौं । क्रोएशियाले पनि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार राति सम्पन्न खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

बल्लतल्ल अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने, क्रोएशियाले डेनमार्कसँग

4 years ago

काठमाडौं । नाटकिय रुपमा अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरिसकेपछि नयाँ प्रतिद्धन्द्धी बलियो दावेदार फ्रान्सलाई पाएको छ ।

विश्वकपमा पहिलोपटक आमनेसामने गर्न लागेको डेनमार्क र अस्ट्रेलियाबीचको खेल के होला ?

4 years ago

काठमाडौं । आज विश्वकपको पहिलो खेल समूह ‘सी’ मा रहेको डेनमार्क र अस्ट्रेलियाबीच हुँदैछ । डेनर्माकले पहिलो खेलमा पेरुलाई १–० गोलले पराजित गरेर ३ अंक जोडिसकेको छ भने अस्ट्रेलियालाई फ्रान्सले २–१ गोलले पराजित गरेको हो ।

विश्वकपमा डेनमार्कको विजयी सुरुवात

4 years ago

रुसमा जारी २१ औ संस्करणको विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई १-० गोलले हराउदै विजयी सुरुवात गरेको छ ।

मैत्रिपूर्ण खेलमा अष्ट्रेलिया, मोरक्को तथा डेनमार्ककको जित, स्विडेन र पेरु भने बराबरीमा रोकिए

4 years ago

काठमाडौं । शनिबार राति सम्पन्न विश्वकपको तयारी स्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा अष्ट्रेलिया, मोरक्को तथा डेनमार्कले पनि जित हासिल गरेको छ ।

Page 1 of 1

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।