News | Tag: Dipika

रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

1 year ago

एजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुको फोटो बिहीबारमात्रै सार्वजनिक भएको हो ।

कसरी भएको थियो दीपिका–रणवीर कपूरको ब्रेकअप ?

1 year ago

एजेन्सी । बलिउड अभिनेता रनवीर कपुरलाई चकलेटी हिरोको रुपमा चिनिने गरिन्छ । दिपिका पादुकोणसँग ब्रेकअप पश्चात कटरीनासँग अफयेर चलाएका रनवीरको प्रेम चर्चा आलिया भट्टसँग रहेको छ ।

दीपिका पादुकोणको गर्दनमा पूर्वप्रेमी रणवीर कपुरको ट्याटु

1 year ago

एजेन्सी । बलिउड नायिका दीपिक पादुकोण पछिल्लो समयकी व्यस्त नायिका हुन् । दीपिका पादुकोण आफ्नो फिटनेसलाई लिएर निकै सचेत देखिन्छिन् । सुटिङको व्यस्त सेड्युलका बाबजुद उनी अभ्यास गर्न भुल्दिनन् । तर, कहिलेकाहीँ यस्तो कुराले समस्यामा पार्छ ।

Page 1 of 1

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।