News | Tag: Divorce
दुनियाँलाई आश्चर्यमा पारेका बलिउडका ६ महंगा ‘डिभोर्स’
3 years agoएजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु छन् जसको डिभोर्सले नै दर्शकहरुलाई आश्चर्यमा पारेको थियो ।
डिभोर्स हुने प्रमुख कारणहरु
3 years agoएजेन्सी । सबै श्रीमान श्रीमतीको सम्बन्ध एकनासको हुन सक्दैन । विभिन्न कारणले डिभोर्स हुने गर्दछ ।
यस्ता कुरा ख्याल गर्नुृहोस्, नत्र डिभोर्स होला !
3 years agoएजेन्सी । सबै श्रीमान श्रीमतीको सम्बन्ध एकनासको हुन सक्दैन । विभिन्न कारणले डिभोर्स हुने गर्दछ । केही यस्ता सामान्य कारण पनि हुन्छन् जसका कारण श्रीमान श्रीमतीको सम्बन्ध एकाएक बिग्रिएर जाने गर्छ ।
विश्व इतिहासमा अनौठो रेकर्डः थाहा पाउनुहोस् महँगा डिभोर्सहरुबारे
3 years agoएजेन्सी । केही यस्ता डिभोर्सका किस्साहरु रहेका छन् जसले विश्वलाई नै आश्चर्य चकित पारेका छन् । विश्व इतिहासमा अनौठो रेकर्ड यस डिभोर्सले पनि राखेको छ ।
नयाँ संहितापछि सम्बन्धविच्छेदका घटना बढ्दै
3 years agoदुल्लु । नयाँ मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न बाँकी भएको उक्त अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए ।
थाहा पाउनुहोस् डिभोर्स हुने प्रमुख कारणहरु के के हुनसक्छन्
3 years agoएजेन्सी । सबै श्रीमान श्रीमतीको सम्बन्ध एकनासको हुन सक्दैन ।
श्रीमतीलाई डिभोर्स दिदाँ अर्बौको सम्पत्ति गुमाएका श्रीमानहरु
3 years agoएजेन्सी । केही यस्ता डिभोर्सका किस्साहरु रहेका छन् जसले विश्वलाई नै आश्चर्य चकित पारेका छन् । विश्व इतिहासमा अनौठो रेकर्ड यस डिभोर्सले पनि राखेको छ ।
कसैले दिए ४०० करोड त कसैले दिए आधा सम्पत्ति–यी हुन् बलिउडका महँगा डिभोर्सहरु !
3 years agoबलिउड स्टारहरुको लवस्टोरीको बारेमा धेरै नै रिपोर्टहरु मिडियामा आउने गर्छन् । त्यो भन्दा पनि बढी उनीहरुको डिभोर्सको चर्चा गर्छन् । लव अफयेर, विवाह र डिभोर्सका कारण चर्चामा आउने बलिउड स्टारहरुको चर्चा पछिल्लो समय केही ज्यादा नै हुने गरेको छ ।
सम्बन्ध विच्छेदमा पुरुषको मुद्दा अधिक
3 years agoहेटौँडा । चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन ।
विश्वकै सर्वाधिक धनी बेजोसद्वारा सम्वन्ध विच्छेद,
4 years agoवासिङ्टन डिसि । हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ ।
Page 4 of 6
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।