News | Tag: Divorce

श्रीमतीसँगको डिभोर्सपछि सञ्चारकर्मी रवि लामिछाने यसो भने

1 year ago

काठमाडौँ । पछिल्लो समय निकै चर्चामा रहेको कार्यक्रम हो सिधाकुरा जनतासँग । यसै कार्यक्रमबाट चर्चामा आएका सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग डिभोर्स भएको छ ।

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुँदै

1 year ago

नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ ।

सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुष बढी

1 year ago

घोराही । देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो । अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।

श्रीमानले जुत्ता धेरै किनेपछि श्रीमतीले दिइन् डिभोर्सको धम्की !

1 year ago

मानिसको आफ्नो आफ्नो सोख हुने गर्छ । आफ्नो सपना पुरा गर्न मानिसहरु दिनरात मेहनत पनि गर्छन् । अरु कसैको प्रवाह नगरी उनीहरु आफ्नो कामलाई मात्र ध्यान दिने पनि गर्छन् ।

पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्ने बढे

1 year ago

दाङ । गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् ।

तीन तलाक दिने पति पक्राउ

1 year ago

भोपाल, भारत । भारतको मध्यप्रदेशमा एक व्यक्तिलाई तीन तलाक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । केन्द्र सरकारले मुस्लिम समुदायमा सम्बन्ध बिच्छेदका लागि प्रयोग हुने “तीन तलाक” लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको एक महिनापछि नै यस्तो घटना भएको हो ।

धमाधम पत्नीसँग छुट्टिन निवेदन दिँदै पुरुष

1 year ago

काठमाडौं । सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिलाभन्दा पुरुष बढी देखिएका छन्। १ भदौयता काठमाडौं जिल्ला अदालतमा ९८ जना पुरुषले पत्नीसँग छुट्टिन निवेदन दिए। त्यस अवधिमा अदालत पुग्ने महिला ८७ मात्रै छन्।

फोनबाट तीन तलाक

2 years ago

बाहरैच, उत्तर प्रदेश । उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीलाई टेलिफोनबाट नै तीन पटकसम्म तलाक भनि तलाक दिएका छन् । मुस्लिम समुदायका नागरिकमा श्रीमान्ले श्रीमतीलाई मौखिकरुपमै ‘तलाक’ शब्द तीन पटकसम्म प्रयोग गरेमा सम्बन्ध विच्छेद भएको मानिने प्रचलन छ ।

नयाँ कानुन आएपछि एकै दिन २९ सम्बन्ध विच्छेद

2 years ago

काठमाडौं । समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ। सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ।

धमाधम सम्बन्ध बिच्छेदको उजुरी गर्दै पुरुषहरु

2 years ago

काठमाडौं । पारिवारिक सम्बन्धमा बेमेल भए पनि सम्बन्धबिच्छेदका लागि अघि सर्न नसकेका पुरुषहरुले नयाँ संहिता आएसँगै धमाधम उजुरी दिन थालेका छन् । यसअघि सम्बन्ध बिच्छेदको उजुरी महिलाले दिनुपर्ने र दुबै जना छुट्न सहमत भए दुबै जनाले दिनसक्ने ब्यवस्था थियो ।

Page 5 of 6

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।