News | Tag: Divorce
सम्बन्ध विच्छेद गर्नेमा पुरुष बढी !
4 years agoनयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाएपछि जिल्ला अदालतमा सम्बद्ध विच्छेदका लागि मुद्दा दिने पुरुषको सङ्ख्या बढेको छ । यहाँ दुई सातामा १४ जना पुरुषले सम्बन्ध विच्छेदको निवेदन जिल्ला अदालत रूपन्देहीमा दर्ता गराएका छन् ।
अर्कै युवतीसँग बस्ने श्रीमानसँग ‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति
4 years agoदैलेख । जिल्लाको नारायण नगरपालिका–४ सोतकी २३ वर्षकी चन्द्रा सुनारको विवाह भएको ६ वर्ष पुग्यो । उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौं वर्षमा चाहिँ जुम्ल्याहा २ छोरी भए ।
डिभोर्सका लागि जब यी अभिनेताहरुले करोडौ सम्पत्ति दिए
4 years agoबलिउड स्टारहरुको लवस्टोरीको बारेमा धेरै नै रिपोर्टहरु मिडियामा आउने गर्छन् । त्यो भन्दा पनि बढी उनीहरुको डिभोर्सको चर्चा गर्छन् ।
श्रीमतीबाट पीडित श्रीमानले पनि सम्बन्ध विच्छेदको निवेदन दिन पाउने
4 years agoकाठमाडौं । के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर श्रीमतीले पनि सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ?
रोनाल्डो र मेस्सीका कारण श्रीमान श्रीमतीको डिभोर्स !
4 years agoविश्वकपको सरगर्मी चौतर्फी बढेको छ । यस्तैमा रोनाल्डो र मेस्सीका कारण एक जोडीको डिभाेर्स नै भएको छ । एकजना रसियनले श्रीमतीसँग डिभोर्स पाउ भन्दै अदालतमा याचिका दायर गरेका छन् ।
अस्ट्रेलियामा डिभोर्स गर्नेको संख्या उच्च, दुतावासले चाल्यो यस्तो कदम
4 years agoक्यानबेरा । अस्ट्रेलियामा डिभोर्स अर्थात पारपचुके गर्न चहानेले अनिवार्य रुपमा राजदुतलाई ‘फेस’गर्नुपर्ने भएको छ । अस्ट्रेलियामा नेपाली जोडीबीच डिभोर्सको संख्या निकै बढेपछि दुतावासले कडाई गर्न थालेको हो ।
Page 6 of 6
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।