News | Tag: Dortmund

च्याम्पियन्स लिगको समूह ‘ए’ बाट डर्टमण्ड समूह विजेता

3 years ago

काठमाडौं । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको समूह ए को अन्तिम खेलमा बोरुसिया डर्टमण्डले मोनाकोलाई २–० गोलले पराजित गरेको छ ।

डर्टमण्डको अपराजित यात्रा कायमै

3 years ago

काठमाडौं । जर्मनको घरेलु लिग बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले विजयी यात्रा कायमै राखेको छ । शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले फेरिबर्गमाथि २–० को जित निकालेको हो ।

डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

3 years ago

फ्राङ्कफर्ट । जर्मनीका सरकारी वकीलहरूले यहाँको एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब दिएका छन् ।

डर्टमन्डको बसमा आक्रमण गर्नेलाई जन्मकैद !

3 years ago

फ्राङ्कफर्ट । सरकारी वकीलहरूले एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब दिएका छन् ।

डर्टमण्डले एट्लेटिको मड्रिडलाई ४–० गोलले हरायो

3 years ago

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ठूलो जित हात पारेको छ । बुधबार राति सिंग्नल इडुआवना पार्कमा सम्पन्न खेलमा डर्टमण्ड ४–० गोलले विजयी भएको हो ।

कमब्याक गर्दै बेनेफिकाले डोर्टमण्डलाई हरायो

4 years ago

काठमाडौं । अमेरिकाको पेन्सलभेनियास्थित हेइन्जा फिल्डमा सम्पन्न बोरुसिया डोर्टमण्ड र बेन्फिकाबीचको खेलमा पेनाल्टी सुटआउटमा टुंगिएको छ ।

आईसीसीमा डर्टमण्डको दोस्रो जित, कमब्याक गरेर लिभरपुललाई हरायो

4 years ago

एजेन्सी । आइतबार राति सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्लिस क्लब लिभरपुललाई हराएको छ । डर्टमण्डले उत्कृष्ट कमब्याक गर्दै लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो ।

Page 1 of 1

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।