News | Tag: England

इंग्ल्यान्ड भर्सेस अष्ट्रेलिया: कसले मार्ला बाजी ?

3 years ago

एजेन्सी । विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल जित्दै न्यूजिल्यान्ड फाइनलमा प्रवेश गरिसकेको छ । फाइनलमा अब उसको भेट कोसँग हुनेछ भनेर थाहा पाउन आज दिउँसो सवा ३ बजे सुरु हुने इङ्ल्यान्ड र अष्ट्रेलिया बीचको खेलले बताउनेछ ।

के आयोजक राष्ट्र इंग्ल्याण्डलाई साउथ अफ्रिकाले निराश पार्न सक्ला ? (प्रिभ्यू)

3 years ago

काठमाडौँ । यस संस्करणको विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक राष्ट्र इंग्ल्याण्ड तथा साउथ अफ्रिका भिड्दैछन् । लन्डनस्थित द ओभल स्टेडियममा नेपाली समयअनुसार सवा ३ बजे शुरु हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछ । पहिलो खेलको जितले टिमको मनोवल उच्च हुने हुनाले दुवै टिमले शानदार खेल प्रस्तुत गर्ने क्रिकेट पण्डितहरुको अनुमान छ ।

क्रोएशियाविरुद्ध इंग्ल्याण्डको जित

4 years ago

काठमाडौं । आइतबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा इंग्ल्याण्डले क्रोएशियालाई हराएको छ । ग्रिसमा सम्पन्न उक्त खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।

इंग्ल्याण्डद्वारा संयुक्त राज्य अमेरिका पराजित

4 years ago

काठमाडौं । इंग्ल्याण्डले संयुक्त राज्य अमेरिकालाई हराएको छ । बिहीबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड ३–० गोलले विजयी भएको हो ।

स्पेनले इंग्ल्याण्डलाई हरायो, आइसल्याण्डको लज्जास्पद हार

4 years ago

काठमाडौं । शनिबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गरेको छ भने स्विजरल्याण्डद्वारा आइसल्याण्ड भारी गोल अन्तरले पराजित भएको छ ।

ट्रम्पद्वारा बेलायतको भ्रमण

4 years ago

लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गरेका छन् ।

इंग्ल्याण्ड र क्रोएशियामध्ये कुन राष्ट्र विश्वकपको फाइनलमा पुग्ला ? यस्तो छ विगत

4 years ago

काठमाडौं । रसिया विश्वकपमा आज फाइनल प्रवेशको लागि दुई यूरोपियन राष्ट्रहरु इंल्याण्ड र क्रोएशिया भिड्दैछन् ।

फाइनल प्रवेशको लागि आज इंग्ल्याण्ड र क्रोएशिया भिड्दै

4 years ago

काठमाडौं । आज रसिया विश्वकपमा दोस्रो सेमिफाइनल खेल इंल्याण्ड र क्रोएशियाबीच हुँदैछ । फाइनल प्रवेशको लागि यी दुई राष्ट्रबीच राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।

विश्वकपमा ह्यारी केन हालसम्मको उच्च गोलकर्ता

4 years ago

काठमाडौं । विश्वकपको अन्तिम १६ को खेलमा पनि गोल गरेसँगै इंग्ल्याण्डका ह्यारी केन हालसम्म विश्वकपको उच्च गोलकर्ता बनेका छन् । हालसम्म उनले ६ गोल गरिसकेका छन् । केनले समूह चरणमा ५ गोल तथा अन्तिम १६ मा १ गोल गरेका हुन् ।

विश्वकपको ८ खेलमा लगातार गोल गरेको कोलम्बियाले इंग्ल्याण्डविरुद्ध के गर्ला ?

4 years ago

काठमाडौं । कोलम्बिया र इंग्ल्याण्डबीचको खेल सकिएसँगै आजबाट विश्वकपको अन्तिम १६ को खेल सकिनेछ । आज राति पौने १२ बजे स्पार्ताक रंगशालामा दुई राष्ट्रबीच खेल हुन लागेको हो ।

Page 1 of 3

पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।