News | Tag: Final

न्युजिल्यान्ड भर्सेस भारतको खेलमा पानी पर्ने सम्भावना प्रबल, खेल रद्द भएमा भारत फाइनलमा

3 years ago

एजेन्सी । इङ्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा पहिलो सेमिफाइनल खेलको लागि भोलि दिउँसो भारत र न्युजिल्यान्ड भिड्दैछन् । जसरी समुह चरणमा यी दुवै विरुद्धको खेल वर्षाको कारणले रद्ध हुन पुगेको थियो । त्यसैगरी भोलि हुने खेल पनि वर्षाको कारणले अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ ।

च्याम्पियन्स लिग फाइनलः लिभरपुल भर्सेस टोटनहम

3 years ago

एजेन्सी । यस सिजन दुई इंलिस टोली लिभरपुल र टोटनहमले च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरे । लिभरपुलले बार्सिलोनाविरुद्ध सानदार कमव्याक गर्दै फाइनलको यात्रा तय गरेको थियो भने आश मारिसकेको टोटनहमले पनि आयाक्सविरुद्ध सानदार कमव्याक गर्दै अवे गोलका आधारमा फाइनलको यात्रा तय गरेको थियो ।

Final Countdown to the Golden Landmark “3rd Oceania Regional Meeting”

3 years ago

Australia: “3rd Oceania Regional Meeting”, NRNA Oceania Region, 2019 Investment, Innovation, and Tourism is going to be held on 11 and 12 May in Hyatt Regency Hotel, Darling Harbour,Sydney.

Page 1 of 1

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।