News | Tag: HISSAN edu fair
राज्यले निजी क्षेत्रलाई शिक्षामा लगानी गर्न नदिने कुरै छैनः प्रधानमन्त्री ओली
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशलाई माया गर्ने शिक्षा आफ्नै देशमै पाउनुपर्ने बताएका छन् । बिहीबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) एडु फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनुचित खर्चको मारमा विद्यार्थी नपरोस् भन्दै आफ्नो देशलाई माया गर्ने शिक्षा अरुको देशमा गएर प्राप्त गर्न नसकिने बताएका हुन् ।
Page 1 of 1
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।