News | Tag: Hospital

'अस्पतालमा हुँदा धेरै सोच्दै जाँदा मानसिक तनाव हुन्थ्यो'

2 years ago

कञ्चनपुर । गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गरे ।

सबै निजी अस्पताललाई १० शय्या छुट्याएर राख्न निर्देशन

2 years ago

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन् ।

मिर्गौला दिने भान्जी त्रिवि शिक्षण अस्पताल पुगिन्, प्रधानमन्त्री आज साँझ अस्पताल जाने

2 years ago

काठमाडौँ । लामो समयदेखि मृगौलाको समस्या झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण हुँदैछ । उनलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगेकी छिन्।

चीनले गर्यो चमत्कार, दुई दिनमा तयार पार्यो कोरोना भाइरस संक्रमितको उपचार गर्ने पहिलो हस्पिटल

2 years ago

एजेन्सी । विश्वलाई आश्चर्य चकित पार्ने गरी चीनले विभिन्न कार्यहरु गर्दै आइरहेको छ । पछिल्लो समय कोरोनाभाइरसका कारण आक्रान्त रहेको चीनले दुई दिनमा एक हजार जना कोरोना बिरामीलाई उपचार गर्न मिल्ने हस्पिटल तयार पारेका छन् ।

अस्पतालमा रहेकी चर्चित गायिका लतालाई भेट्न पुगे महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे

2 years ago

एजेन्सी । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले शुक्रबार मुम्बईको ब्रीच क्यान्डी अस्पताल गएर भारतीय ‘रत्न स्वर कोकिला’ लता मंगेशकरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अस्पतालले मृत घोषित गरेका एक युवा चिहानमा गाड्न लाग्दा व्युतिएपछि...

3 years ago

एजेन्सी । भारतको लखनउमा अनौठो घटना घटेको । मृत घोषणा गरिएका एक जना युवा व्युतिएपछि मसानघाटमा एकैछिन तनावको महौल बन्यो । उनलाई चिहानमा गाड्नै लाग्दा उनी व्यतिएको थाहा पाइएपछि उनलाई तत्काल हस्पिटल पुर्याइएको थियो ।

यसरी साम्य भयो ॐ अस्पतालको तनाव

3 years ago

काठमाडौँ । ॐ अस्पतालमा उपचारका क्रममा चार दिनअघि मृत्यु भएकी रामप्यारी थापाको उपचारमा लापरवाहि भएको भन्दै परिवार तथा आफन्तजनले गरेको प्रदर्शन अन्त्य भएको छ ।

पास्नीको भोज खाएकामध्ये ३० जना भन्दा बढी विरामी परेपछि...

3 years ago

काठमाडौँ । नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा हिजो पास्नीको भोज खाएकामध्ये ३० जना भन्दा बढी विरामी परेका छन् ।

चिनियाँ अस्पतालमा हेपाटाइटिस सी सङ्क्रमण

3 years ago

नान्जिङ । चीनको जियाङ्सु प्रान्तको दोङताई अस्पतालमा डायलासीस गराइरहेका ६९ जना बिरामीमा हेपाटाइटिस सी सङ्क्रमण भएको छ । चिनियाँ स्वास्थ्य कार्यालयका विज्ञहरुले उक्त सङ्क्रमणका बारेमा अनुसन्धान थालेका छन् ।

अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु

3 years ago

संयुक्त राष्ट्रसंघ । यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ ।

Page 1 of 2

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।