News | Tag: Hospital

निर्माण व्यवसायीको लापरवाहीले अस्पतालका भवन बनेन, भुइँमा राखेर बिरामीको उपचार हुँदै

3 years ago

जाजरकोट । जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिए । झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उनले बताए । निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताए ।

प्रदेश नं १ का १४ जिल्लामा ३६ वटा १५ श्ययाका अस्पताल निर्माण हुने

3 years ago

सोलुखुम्बु । प्रदेश नं १ का १४ जिल्लामा ३६ वटा १५ श्ययाका अस्पताल निर्माण हुने भएका छन् ।

अस्पतालमा चिकित्सक अभाव

3 years ago

अमरगढी । डडेल्धुरामा उपक्षेत्रीय अस्पताल स्थापना भएको चार वर्ष भयो । चार वर्षमा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाउन स

अस्पतालहरुले बिरामीलाई बन्दी बनाएपछि...

3 years ago

नैरोबी, केन्या । पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो केन्याट्टा नेसनल हस्पिटलमा अन्तर्राष्ट्रिय दातासँग सम्बन्धित दर्जनौं परियोजनाहरु सञ्चालनमा छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको भनाइमा यो मेडिकल संस्था “सेन्टर अफ एक्सिलेन्स” को रुपमा परिचित छ ।

पश्चिमाञ्चल अस्पतालको भवन रेट्रो फिटिङ हुने

4 years ago

पोखरा । पोखराको ठुलो सरकारी अस्पतालको पुराना भवनलाई रेट्रो फिटिङ गरी पुर्ननिर्माण गर्ने टेण्डर प्रक्रियामा रहँदा अस्पतालको

भोलिदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

4 years ago

काठमाडौँ । भोलि देखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघले बताएको छ । डा. गोविन्द केसीको माग पुरा गर्न दवाव दिन संघले यस्तो निर्णय लिएको हो ।

भक्तपुर अस्पताललाई सुविधा सम्पन्न बनाइँदै

4 years ago

भक्तपुर । एक सय १४ वर्ष पुरानो भक्तपुर अस्पतालले नयाँ स्वरुप पाउने भएको छ । नेपाल कै वीर अस्पताल पछिको दोश्रो अस्पतालको रुपमा रहेको यो अस्पतालमा सरकारले आधुनिक तथा सुविधा सम्पन्न नयाँ बनाउने अस्पतालले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Page 2 of 2

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।