News | Tag: IGP
उच्च व्यावसायिकता प्रदर्शन गर्ने छुः प्रहरी महानिरीक्षक
2 years agoकाठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने बताएका छन् । पदभार ग्रहणपछि गृह मन्त्रालयमा भेटका लागि आएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले भने, “तपाईंको समय थोरै छ तर इच्छाशक्ति देखाए भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ ।”
इमान्दारीपूर्वक जिम्मेवारी बहन गरेकाले उपलब्धि हासिलः प्रहरी महानिरीक्षक
2 years agoकाठमाडाैँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको बताएका छन् ।
महानिरीक्षक स्वदेश फिर्ता
3 years agoकाठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वेदश फिर्ता भएका छन् ।
प्रहरी संगठनमा लापरवाही क्षम्य हुँदैन : अाइजिपी खनाल
4 years agoकाठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् ।
प्रहरी अधिकृतहरूकै कारण समाज र संगठनमा गम्भीर चाेट पुग्याे : अार्इजीपि खनाल
4 years agoकाठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी अधिकृतहरूको गलत कामकै कारण समाज र संगठनलाई गम्भीर चोट पुगेको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् ।
Page 1 of 1
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।