News | Tag: Jumla
जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु
4 years agoकाठमाडौँ । अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान९जुम्ला अस्पताल०बाट सुर्खेत, नेपालगञ्ज÷काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ ।
जुम्ला जान १५० विशेषज्ञ चिकित्सकले निवेदन हाले
4 years agoकाठमाडौँ । “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ ।
जुम्लाका १० गाउँ छाउगाेठमुक्त
4 years agoजुम्ला । जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् ।
जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा सुरू
4 years agoजुम्ला । जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा सुरु भएको हो ।
गाँउसभामै चल्दैन दलितले छोएको पानी
4 years agoकाठमाडौं । तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् ।
डा. केसीलाई जुम्लादेखि हेलिकोप्टरबाट ल्याउन किन ३ घण्टा २० मिनेट लाग्यो ?
4 years agoकाठमाडौं । २० दिनदेखि जुम्लामा आमरण अनसन बस्नुभएका प्रा.डा.गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।
जुम्लामा अनशनरत डा. केसीलाई लिन हेलिकोप्टर पठाइयो
4 years agoकाठमाडौं । बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौं ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ । उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौं ल्याउनु अत्यावश्यक भएकाले आज बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।
डा. केसीको मुटुको चाल अस्थिर
4 years agoजुम्ला । रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्।
डा. केसीले भने ‘मेरो लडाइँ जारी छ’
4 years agoजुम्ला । चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीले माग पूरा नभएसम्म आफ्नो लडाइँ जारी रहने दोहोर्याएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले भने, ‘चिकित्सा शिक्षा विधेयक सरकारले मेडिकल माफियाका पक्षमा ल्याउन खोजेको छ, मैले त्यसको विरोध गरेको हुँ।’
Page 2 of 2
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।