News | Tag: Kuwait
आज नेपाल–कुबेत भिड्दै, कस्तो होला मुख्य प्रशिक्षक कालिनले सम्हालेको पहिलो खेल ?
4 years agoकाठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रदै छ । नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता योहान कालिनको यो पहिलो हो ।
कुवेतमा ३ जना महिलासहित ६ जना नेपाली पक्राउ
4 years agoकाठमाडौं, जेठ २८ । कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ ।
Page 1 of 1
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।