News | Tag: Maldives
माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स
2 years agoकाठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले राससलाई जानकारी दिए।
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
2 years agoएजेन्सी । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।
माल्दिभ्स लगायत कैयौँ देश डुब्ने खतरामाः अध्ययनकर्ता
2 years agoएजेन्सी । विश्व मौसम विज्ञान संगठनका अनुसार पृथ्वीको सबैभन्दा चिसो महाद्वीप अनटार्टिकामा गर्मी बढेको छ । एक अध्ययनका अनुसार यसरी नै गर्मीको तापक्रम बढेमा विश्वका कैयौँ शहरहरु डुब्ने खतरा बढेको छ ।
माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?
3 years agoएजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।
माल्दिभ्सका पूर्व राष्ट्रपति नशीद फेरि शक्तिमा
3 years agoमाले, माल्दिभ्स । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद फेरि शक्तिमा फर्किएका छन् ।
माल्दिभ्स्मा आज संसदीय निर्वाचन
3 years agoमाले, माल्दिभ्स् । माल्दिभ्स्मा आज शनिबार संसदीय निर्वाचन भएको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि आज पहिलो पटक निर्वाचन भएको हो ।
माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश
3 years agoमाले, माल्दिभ्स । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ ।
मालदिभ्स्मा सन् २०१८ मा करिब १५ लाख विदेशी पर्यटक पुगे
3 years agoमाले । क्षेत्रफल तथा जनसंख्याको हिसाबले सानो देश मालदिभ्स्मा सन् २०१८ मा मात्र करिब १५ लाख जति विदेशी पर्यटक पुगेको समाचार छ ।
मालदिभ्सको राष्ट्रपतिका रूपमा सोलिहको सपथ ग्रहण
3 years agoकोलम्बो। सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमतप्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेका छन् ।
माल्दिभ्सका निर्वासित पूर्वराष्ट्रपति नाशीद स्वदेश फिर्ता
3 years agoकोलम्बो । माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किएका छन् ।
Page 1 of 3
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।