News | Tag: Maldives

माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स

2 years ago

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले राससलाई जानकारी दिए।

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

2 years ago

एजेन्सी । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

माल्दिभ्स लगायत कैयौँ देश डुब्ने खतरामाः अध्ययनकर्ता

2 years ago

एजेन्सी । विश्व मौसम विज्ञान संगठनका अनुसार पृथ्वीको सबैभन्दा चिसो महाद्वीप अनटार्टिकामा गर्मी बढेको छ । एक अध्ययनका अनुसार यसरी नै गर्मीको तापक्रम बढेमा विश्वका कैयौँ शहरहरु डुब्ने खतरा बढेको छ ।

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

3 years ago

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।

माल्दिभ्सका पूर्व राष्ट्रपति नशीद फेरि शक्तिमा

3 years ago

माले, माल्दिभ्स । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद फेरि शक्तिमा फर्किएका छन् ।

माल्दिभ्स्मा आज संसदीय निर्वाचन

3 years ago

माले, माल्दिभ्स् । माल्दिभ्स्मा आज शनिबार संसदीय निर्वाचन भएको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि आज पहिलो पटक निर्वाचन भएको हो ।

माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश

3 years ago

माले, माल्दिभ्स । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ ।

मालदिभ्स्मा सन् २०१८ मा करिब १५ लाख विदेशी पर्यटक पुगे

3 years ago

माले । क्षेत्रफल तथा जनसंख्याको हिसाबले सानो देश मालदिभ्स्मा सन् २०१८ मा मात्र करिब १५ लाख जति विदेशी पर्यटक पुगेको समाचार छ ।

मालदिभ्सको राष्ट्रपतिका रूपमा सोलिहको सपथ ग्रहण

4 years ago

कोलम्बो। सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमतप्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेका छन् ।

माल्दिभ्सका निर्वासित पूर्वराष्ट्रपति नाशीद स्वदेश फिर्ता

4 years ago

कोलम्बो । माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किएका छन् ।

Page 1 of 3

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।