News | Tag: Motorbike

डुङ्गेश्वर प्रहरी चौकीलाई मोटरसाइकल

3 years ago

दुल्लु । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीलाई एक थान मोटरसाइकल उपलब्ध गराएको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमका बीच प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले रु दुई लाख ५० हजारको अनुदानमा उक्त मोटरसाइकल प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले जानकारी दिए ।

उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढ्दो

3 years ago

काठमाडौँ । फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नम्बरको २२० सिसीको मोटरसाइकल वि.सं. २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला पर्‍यो ।

Page 1 of 1

पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।