News | Tag: Motorbike

डुङ्गेश्वर प्रहरी चौकीलाई मोटरसाइकल

3 years ago

दुल्लु । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीलाई एक थान मोटरसाइकल उपलब्ध गराएको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमका बीच प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले रु दुई लाख ५० हजारको अनुदानमा उक्त मोटरसाइकल प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले जानकारी दिए ।

उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढ्दो

4 years ago

काठमाडौँ । फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नम्बरको २२० सिसीको मोटरसाइकल वि.सं. २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला पर्‍यो ।

Page 1 of 1

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।