News | Tag: Movie hall
अब झुर सिनेमा बनाउनेका दिन गए
4 years agoकाठमाडौं । झुर चलचित्र बनाउने अनि करोडौंको व्यापार भनी प्रचार गरी नयाँ निर्मार्तालाई झुक्याउने चलचित्रकर्मीका दिन अब सकसपूर्ण हुने भएको छ । सरकारले चलचित्र क्षेत्रमा मंगलबारदेखि ई टिकेटिङ र बक्स अफिस प्रणाली लागू गरेपछि भने निर्माता झुक्याउनेको दिन गएको संकेत आएको हो ।
Page 1 of 1
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।