News | Tag: Murder

१३ वर्षीया बालिका बलात्कारपछि हत्या गरिएको अभियोगमा दम्पती पक्राउ

3 years ago

रामेछाप । १३ वर्षीया एक बालिका बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया अनिसा परियारको बलात्कार प्रयासपछि हत्या आरोपमा मृतकका बाजे र बज्यै नाता पर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा युवक पक्राउ

3 years ago

लहान । चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो ।

निर्मला हत्या प्रकरणमा संलग्न शंकास्पद दुईजना पक्राउ

3 years ago

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

3 years ago

सर्लाही । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक सुनिता बरहथवाको चक्र जनता बहुमुखी क्याम्पसमा पढाउँदै आएकी थिइन् ।

यसरी निर्मला हत्या प्रकरणले लियो नयाँ मोड

3 years ago

काठमाडौँ । निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेका बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ। प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयं निर्मलाकी आमा दुर्गादेवी पन्तको अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेको छ।

बञ्चराे प्रहार गरी हत्या

3 years ago

कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ ।

कसैसँग झगडा र विवाद नगर्ने साह दम्पतीकाे कस्ले गर्‍याे हत्या ?

3 years ago

सप्तरी । खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ ।

श्रीमतिको शिर छेदन, टाउकोसहित प्रहरी चौकी पुगे कल्याण

3 years ago

एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा जघन्य अपराधिक गतिविधिहरु बढीहरेको छ । केही साता अघि विहेमा गएकी एक बालिकालाई चाउचाउ किनिदिने प्रलोभन देखाई एक यौन दुराचारीले बलात्कार गरेका थिए । त्यस्तै केही दिन अघि मात्रै एक जना यौन पिपासुलाई तीन वर्षीया अबोध बालिकालाई बलात्कार गरी हत्या गरेको अरोपमा अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ,

प्रहरीमा भर्ना हुन आएका युवककाे घाँटी रेटेर वीभत्स हत्या

3 years ago

राँझा । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ ।

यी हुन् फिदा हुसेनलाई गोली हानी हत्या गर्नेहरू

3 years ago

इनरुवा । सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

Page 2 of 8

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।