News | Tag: Murder

मनमुटावका कारण श्रीमतीकाे हत्या, जंगलमा भेटियाे शव

3 years ago

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमान्ले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् ।

बैतडीमा जसु बोहोराको रहस्यमय हत्या, बुहारी प्रहरी नियन्त्रणमा

3 years ago

बैतडी । अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् । टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

गौरीकला हत्याः तीनै जना दोषीलाई ३२ वर्षको जेल सजाय

3 years ago

सुर्खेत । पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ । पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम बास्तोला र दैलख घर भई बाबियाचौर इलाका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हरि कोइरालालाई अदालतले दोषी ठहर गरेको हो । दोषी ठहर तीनै जनालाई ३२ वर्षको जेल सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार अधिकृत भुपाल भण्डारीले जानकारी दिए ।

चिरपटले हानेर बैतडीमा नातिले आफ्नै बाजे र बज्यैको हत्या गरे

3 years ago

बैतडी । बैतडीमा शनिबार नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

बोका जुनियर्सका समर्थकले एक रिभर प्लेट समर्थकलाई कुटी कुटी मारे

3 years ago

एजेन्सी । अर्जेन्टिनाको फुटबल क्लब बोका जुनियर्सका दुई समर्थकले एक रिभरप्लेट समर्थकलाई कुटी कुटी मारेका छन् । रिभरप्लेटले बोका जुनियर्सलाई कोपा लिबर्टाडोरेसको फाइनलमा हराएर दक्षिण अमेरिकाको चर्चित उपाधि जितेपछि निकालिएको विजयी जुलुसमा सहभागी भएर फर्कने क्रममा बोका समर्थकले विभत्स हत्या गरेका हुन् ।

मध्यरातमा चौधरीको हत्या, घटनाबारे अनुसन्धान सुरु

3 years ago

गौशाला । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

निर्मला हत्या प्रकरणको अर्को रहस्य

3 years ago

काठमाडौं । बालिका निर्मला पन्त प्रकरण अहिले सरकारको टाउको दुखाइको विषय बनेको छ । प्रहरीले समयमै सफल अनुसन्धान गर्न नसक्दा गृहमन्त्रीकै पद धरापमा परिसकेको छ । यो प्रकरणमा प्रहरीले भीआइपी अभियुक्त जोगाएको आरोप लाग्दै आएको छ । तर, घटनाको छानबिनलाई केलाएर हेर्न हो भने त्यसरी कसैलाई जागाउन खोजेको भेटिएको छैन । आईजीपी सर्वेन्द्र खनालले सोमबार संसदको सुशासन समितिमा उपस्थित भएर अनुसन्धानमा चलखेल भएको भए आफू बर्दी खोल्न तयार रहेको चुनौती दिएका छन् ।

प्रेमीसँग विवाह गर्न खोज्दा आफ्नै आमाद्वारा छोरीको हत्या !

3 years ago

धनुषा । आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेको छ ।

प्रदेश १ मा एघार महिनामा ५४ हाे हत्या

3 years ago

विराटनगर । सन् २०१८ को एघार महिनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ ।

तलब विवादका कारण भयाे प्रयास कुँवरकाे अपहरण र हत्या

3 years ago

काठमाडौँ । गोंगबुका आठ वर्षीया बालक प्रयास कुँवरको अपहरण र हत्या तलबको विवादले भएको प्रारम्भिक छानबिनमा खुल्न आएको छ ।

Page 3 of 8

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।