News | Tag: Murder
सिँचाइको विषयमा कुरा नमिल्दा ७३ वर्षीय वृद्धको हत्या
3 years agoलमही । दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निर्मला हत्या प्रकणः घटनास्थल आसपास बस्ने देखि आफन्तको समेत डिएनए परीक्षण गरिने
3 years agoकाठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ।
ढुंगाले हानी ७६ वर्षीय तामाङको हत्या, नगद पनि लुटियो
3 years agoकाठमाडौं । दशैँको नवमीको दिन घरमा सुतिरहेको समयमा नमोबुद्ध नगरपालिका वडा नम्वर ५ कानपुर डुँडीचौर घर भएका ७६ बर्षिय ज्ञानध्वज तामाङलाई ढुंगाले हानेर हत्या गरिएको छ ।
अपहरणकारीलाई दिन १० लाखको जोहो गर्दागर्दै बालककको हत्या
3 years agoबारा । बाराको सिम्रौनगढ नगरपालिका–३ मा पाँच वर्षीय बालकको अपहरणपछि हत्या भएको छ। असोज २४ गते गाउँबाटै अपहरणमा परेका स्थानीय धनेश्वर यादवका छोरा दीपकको चार दिनपछि शनिबार राती घरदेखि २ सय मिटर उत्तर झाडीमा शव फेला परेको छ ।
धनुषाको औरहीमा १० वर्षीय बालिकाको बलात्कारपछि हत्या
3 years agoधनुषा । धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् ।
श्रेया सुनार हत्याका अभियुक्त कारागार चलान
3 years agoपोखरा । पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका कुसुम पौडेललाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।
पत्रकार हत्या र बलात्कारकाे अाशंकामा एकजना पक्राउ
3 years agoसोफिया । जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् ।
निर्मला हत्या प्रकरणः छानविन प्रतिवेदनमाथि नै प्रश्न, कति थरी छन् पोस्टमार्टम रिपोर्ट ?
3 years agoकाठमाडौं । निर्मला पन्त बलात्कार, तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सुचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ ।
चर्चित सुन व्यापारी परिवारको सामूहिक हत्यामा संलग्न आरोपी १३ वर्षपछि पक्राउ
3 years agoनेपालगञ्ज । नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका सञ्चालकहरु गुलाबदेवी हेमकार, जगदेव हेमकार, जगदेवकी श्रीमती सीतादेवी हेमकार, छोरा दीपक हेमकार र कामदार शनिश्चर चौधरीको हत्या भएका थिए ।
रक्सी र गाँजाकाे तालमा छिमेकीले बलात्कारपछि हत्या गरेकाे पुष्टी
3 years agoलेखनाथ । पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् ।
Page 5 of 8
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।