News | Tag: Murder
पैसा मागको निहुँमा टाईले घाँटी कसेर १४ वर्षका भाइको हत्या
3 years agoसल्यान । पैसा मागेको भन्दै भाइको हत्या गर्ने दाइलाई सल्यान प्रहरीले सार्वजनिक गरेको छ । गत भदौ १८ गते १४ बर्षका भाइ प्रकाश बुढाथोकीलाई कुटपिटपछि टाईले घाँटी कसेर हत्या गर्ने सारदा नगरपालिका १ श्रीनगर बस्ने दाइ केशर बुढाथोकीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
पुम्दीभुम्दीमा १० वर्षीया बालिका मृत अवस्थामा फेला, बलात्कारपछि हत्या भएकाे अाशंका
3 years agoपोखरा । बिस्कुट किन्न सोमबार साँझ घरबाट निस्केकी पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनार मगंलबार बिहान घरनजिकै मृत अवस्थामा भेटिएकी छन् ।
हत्यामा संलग्नता रहेको भन्दै पूर्व सभासद प्यासीलाई सर्वश्व सहित जन्मकैदको फैसला
3 years agoकाठमाडौं । तत्कालिन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेल सजाय भोगिरहेका त्यत्तिबेलाका एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको छ।
रहस्यमय बन्दै निर्मला पन्तको हत्या प्रकरण
3 years agoकाठमाडौं । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ ।
पुन हत्याको विरोधमा तरुण दलद्वारा रोल्पा बन्द
3 years agoरोल्पा । नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो । बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् ।
धारिलो हतियार प्रहारबाट हत्या गरेको अभियोगमा १९ वर्षीय दवाडी पक्राउ
3 years agoबेंशीशहर । हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेको छ । सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।
निर्मला हत्या प्रकरणः दोषी पत्ता लाग्नेमा विश्वस्त छैन परिवार
3 years agoकाठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् । भेट्न पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहोर्याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे ।
आफ्नै सासूलाई बोक्सी भन्दै हत्या गर्ने बुहारी पक्राउ
3 years agoदाङ । आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएकी एक महिलालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ । दाङको दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या गरी फरार रहेकी बुहारी टङ्की रावतलाई शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
अपहरणपछि ८ महिने नाबालिकाको निर्मम हत्या
3 years agoऔरही, महोत्तरी । महोत्तरीको औरही नगरपालिका– १ मा आठ महिनाकी नाबालिकाको निर्मम हत्या भएको छ । औरहीका इन्द्रेश चौधरी र सन्तोष चौधरीकी छोरी सोनाली अपहरणपछि मारिएकी हुन् ।
‘यौनकर्मी’ विवादको कारण सुरक्षा गार्डको हत्या
3 years agoकाठमाडौं । विराटनगर– ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर- ४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका– २ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए।
Page 6 of 8
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।