News | Tag: Murder
भक्तपुरमा श्रीमतीसँगको झगडाको प्रतिशोध लिन १७ वर्षीय छोरोको क्रुर हत्या
3 years agoभक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीका ४० वर्षीय डिल्लीराम चापागाईले १७ वर्षीय छोरा सागर चापागाईको घाँटी रेटेर हत्या गरेका छन् । श्रीमतीसँगको झगडापछि प्रतिशोध लिन चापागाईले राती करिब साढे १२ बजे आफ्नै छोराको क्रुर तरिकाले हत्या गरेका हुन् । हत्या गरेपछि उनी महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा गएर आत्मसमर्पण गरेका थिए।
यसरी भयो एकै रात तीनजनाको हत्या
3 years agoराजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा । पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र पाँच वर्षीया छोरीको सामूहिक हत्या भयो ।
फुपुले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसाको बलात्कारपछि हत्या
3 years agoकाठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ।
१३ वर्षीया किशोरीको हत्या, दोषीलाई कारबाही माग्दै प्रदर्शन
3 years agoकञ्चनपुर । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ ।
मदिरा सेवन गरेका श्रीमानद्वारा श्रीमतीको हत्या
3 years agoकैलाली । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई बिहीबार धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लगाइएको छ । मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
रक्सी पिएर छोरीको हत्या गरेको आशंकामा आमा पक्राउ
4 years agoकाठमाडौं । छोरी हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको छ ।
चर्चित युवा र्यापर एक्सएक्सएक्स टेन्टासियोनको हत्या
4 years agoएजेन्सी । अमेरिकी युवा र्यापर एक्सएक्सएक्स टेन्टासियोनको हत्या भएको छ । स्थानीय समयअनुसार सोमबार बेलुकी अमेरिकाको फ्लोरिडामा हत्या भएको समाचारमा उल्लेख छ ।
Page 8 of 8
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।