News | Tag: NRNA
एनआरएन निर्वाचनः ११ जना निर्विरोध, प्रतिस्पर्धी नै पाएनन्
3 years agoकाठमाडौं । काठमाडौंमा गैर–आवासीय नेपालीको नवौं सम्मेलनको गर्मी चरमोत्र्षकमा रहेको छ । बुधबार हुने भनिएको निर्वाचन अचानक स्थगित भएपछि बिहिबार बिहानबाट निर्वाचन सुचारु गरिएको थियो । यस निर्वाचनमा ११ जना भने निर्विरोध निर्वाचित भए ।
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि चुनाव शुरु
3 years agoकाठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि चुनाव शुरु भएको छ । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुने बताइएको छ ।
एनआरएनए मेरिल्याण्डको अध्यक्षका लागि घिमिरेको उम्मेदवारी
3 years agoमेरिल्याण्ड । नेपाली जनसंपर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सचिव डोलनाथ घिमिरेले एनआरएनए मेरिल्याण्ड अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । एनआरएनएको आसन्न निर्वाचनले गैर आवासीय नेपालीहरूको सामुदायिक वातावरण पनि तात्न थालेको छ यसैबीचमा घिमिरेको उम्मेदवारी आएको हो । तुलनात्मक रूपले सानै भएपनि संयुक्त राज्य अमेरिकाभरिका राज्यहरूमा सबैभन्दा बढी सदस्य हुने मध्ये ते़श्रो ठूलो राज्य मेरिल्याण्डको चुनावी माहौल पनि गर्माउन थालेको हो ।
एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न
3 years agoस्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए ।
दक्षिण अस्ट्रेलियाबाट ओसियाना स्पोर्टस् मिटमा सहभागी भएकालाई सम्मान
4 years agoएडिलेड । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एडिलेडले ओसियाना स्पोर्टस् मिटमा सहभागी खेलाडीहरुलाई सम्मान गरेको छ । एनआरएनए एडिलेडले केही समयअघि पासाडेना टेनिस क्लब, पासाडेनामा खेलाडीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा स्पोर्टस् मिटमा सहभागी खेलाडी र गैर आवसीय नेपाली संघका सदस्यहरुको मात्र उपस्थिती थियो ।
Page 1 of 1
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।