News | Tag: NRNA

एनआरएन निर्वाचनः ११ जना निर्विरोध, प्रतिस्पर्धी नै पाएनन्

3 years ago

काठमाडौं । काठमाडौंमा गैर–आवासीय नेपालीको नवौं सम्मेलनको गर्मी चरमोत्र्षकमा रहेको छ । बुधबार हुने भनिएको निर्वाचन अचानक स्थगित भएपछि बिहिबार बिहानबाट निर्वाचन सुचारु गरिएको थियो । यस निर्वाचनमा ११ जना भने निर्विरोध निर्वाचित भए ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि चुनाव शुरु

3 years ago

काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि चुनाव शुरु भएको छ । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुने बताइएको छ ।

एनआरएनए मेरिल्याण्डको अध्यक्षका लागि घिमिरेको उम्मेदवारी

3 years ago

मेरिल्याण्ड । नेपाली जनसंपर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सचिव डोलनाथ घिमिरेले एनआरएनए मेरिल्याण्ड अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । एनआरएनएको आसन्न निर्वाचनले गैर आवासीय नेपालीहरूको सामुदायिक वातावरण पनि तात्न थालेको छ यसैबीचमा घिमिरेको उम्मेदवारी आएको हो । तुलनात्मक रूपले सानै भएपनि संयुक्त राज्य अमेरिकाभरिका राज्यहरूमा सबैभन्दा बढी सदस्य हुने मध्ये ते़श्रो ठूलो राज्य मेरिल्याण्डको चुनावी माहौल पनि गर्माउन थालेको हो ।

एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

3 years ago

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए ।

दक्षिण अस्ट्रेलियाबाट ओसियाना स्पोर्टस् मिटमा सहभागी भएकालाई सम्मान

4 years ago

एडिलेड । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एडिलेडले ओसियाना स्पोर्टस् मिटमा सहभागी खेलाडीहरुलाई सम्मान गरेको छ । एनआरएनए एडिलेडले केही समयअघि पासाडेना टेनिस क्लब, पासाडेनामा खेलाडीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा स्पोर्टस् मिटमा सहभागी खेलाडी र गैर आवसीय नेपाली संघका सदस्यहरुको मात्र उपस्थिती थियो ।

Page 1 of 1

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।