News | Tag: Neymar Jr

नेयमारमाथि एक महिलाले यसरी हातपात गरे

3 years ago

एजेन्सी । ब्राजिलियन खेलाडी नेयमार जुनियर एकपछि अर्को काण्डमा फस्दै गएका छन् । बिहीबार बिहान सम्पन्न कतारसँगको मैत्रिपूर्ण खेलमा गम्भीर घाइते भएका नेयमारले कोपा अमेरिकाको खेलहरु गुमाउने भएका छन् ।

ब्राजिलको जित, नेयमार घाइते

3 years ago

काठमाडौँ । ब्राजिलले कतारलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न मैत्रिपूर्ण खेलमा ब्राजिलले कोपा अमेरिकाको पाहुना टिम कतारमाथि २–० गोलको जित निकालेको हो ।

१३ मिलियनको हेलिकप्टर चढेर नेयमार पुगे अभ्यास गर्न

3 years ago

एजेन्सी । ब्राजिलियन खेलाडी नेयमार जुनियर सौखिन खेलाडीमा पर्छन् । फुटबल खेलेर मात्रै होइन विभिन्न उत्पादनहरुसँग मिलेर विज्ञापनमा खेल्दा पनि उनको मोटो रकम कमाउने गर्छन् । उनै नेयमार महँगो हेलिकप्टर चढेर राष्ट्रिय टिमको अभ्यासमा पुगेका छन् ।

नेयमारले पीएसजी छोड्नेबारे उनका बुबाको यस्तो प्रतिक्रिया

3 years ago

काठमाडौँ । ब्राजिलियन खेलाडी नेयमारका बुबा नेयमार सिनियरले फ्रान्सेली क्लब पीएसजीका समर्थकहरुलाई आफ्नो छोराले क्लब नछोड्ने बताएका छन् ।

Page 1 of 1

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।