News | Tag: Note

असोज १० देखि नयाँ नोट साटिने, नोटमा केरमेट नगर्न आग्रह

3 years ago

काठमाडौँ । चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैँको अवसरमा बढी हुने गरेको छ ।

आकर्षण

3 years ago

आज पनि ऊ सुतिन ।

जो नेपाली नोटका डिजाइनर थिए

3 years ago

काठमाडौँ । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउथिए । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो ।

भोट र नोट दुवै माग्दै कन्हैया कुमार

3 years ago

भारतमा लोकसभा चुनावको सरगर्मी बढेको बढ्यै छ । यस पटक भारतीय जनता पार्टीलाई चुनाव जित्न कठिन रहेको बताइएको छ । प्रदेशको चुनावमा बिजेपीले पाएको नतिजाले पनि भारतमा काँग्रेस पार्टी

गभर्नरको हस्ताक्षर नै नभएका नोट पनि बजारमा

3 years ago

काठमाडौं । छपाइ बिग्रेका नोट आजकल बजारमा बढी भेटिन थालेका छन् ।

अब विदेश जाँदा ५ हजारमात्रै बोक्न पाउने

4 years ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो ।

दीपज्योति स्कुलनजिकैको सडकमा १ लाख ५५ हजार भेट्टाएपछि...

4 years ago

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको १ लाख ५५ हजार रुपैयाँ भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ। प्रभागले शनिबार दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो। उक्त रकम प्रभागका प्रमुख मोहनबिक्रम केसीले नुवाकोट घर भई हाल टोखा नगरपालिका बस्ने श्रीकृष्ण तामाङलाई प्रदान गरे।

Page 1 of 1

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।