News | Tag: Om prakash Mishra

प्रधानन्यायाधीशमा मिश्र नियुक्त भएपछि पहिलोपटक संवैधानिक इजलास बस्यो

4 years ago

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्ति भएपछि पहिलोपटक संवैधानिक इजलास बसेको छ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत हुनुभएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नै वरिष्ठ सदस्यका रुपमा इजलासमा बस्न तयार भएपछि बुधबारदेखि इजलास शुरु भएको हो । गत साउन १८ गते बसेको संवैधानिक इजलास १ सय ३ दिनपछि बसेको हो ।

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्याधीश मिश्रकाे अाग्रह

4 years ago

काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश मिश्रका मुख्य योजना यस्ता छन्

4 years ago

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आफ्नो पहिलो प्राथमिकता फैसला कार्यान्वयन रहेको वताउनुभएको छ ।

मुलुकको २८ औँ प्रधानन्यायाधीशका रुपमा मिश्र

4 years ago

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन् ।

सर्वाेच्चकाे प्रधानन्यायाधीशमा मिश्रकाे नाम सर्वसम्मतिले अनुमाेदन

4 years ago

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन भएको छ ।

प्रधानन्यायाधीशकाे लागि अाेमप्रकाश मिश्रकाे सुनुवार्इ भदाै २५ गते

4 years ago

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई भदौ २५ गतेको लागि तोकिएको छ ।

कामु प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं

4 years ago

काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं छ । संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको थियो ।

सर्वोच्चमा कामुमाथि कामु

4 years ago

काठमाडाैं । सुनुवाइ समितिले अस्वीकृत गरेपछि कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि बिदा बसेका छन् । उनी बिदा बसेपछि उनीपछिको वरीयतामा रहेका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र कामु प्रधानन्यायाधीश बनेका छन् । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी समाल्दै वरिष्ठ न्यायाधीश मिश्रले आइतबारबाटै काम थालेका छन् ।

मिश्रको प्रमाणपत्र पनि आयातीत

4 years ago

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ ।

Page 1 of 1

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।