News | Tag: PM oli
प्रधानमन्त्रीलाई मायाको चिनो
3 years agoकाभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित नमुना सञ्जीवनी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्दै । तस्वीरः पेमा लामा, रासस
बजेटपछि बल्ल नयाँ मन्त्री बन्दै
3 years agoकाठमाडौँ । ‘आज हुन्छ कि भोलि’ भन्दै मन्त्रिपरिषद् हेरफेरबारे बजारमा निक्कै हल्ला चल्छ । तर, भित्री तयारी छ, बजेटपछिको ।
चन्द्रगढीमा रहेको प्रधानमन्त्री ओली आँधी प्रभावित जिल्लामा जाँदै
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङको पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्लामा जाने भएका छन् । दुईदिने झापा–मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । तर, आईतबार राति नै आँधीबेहरीले बारा, पर्सालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि उनी त्यसतर्फ जान लागेका हुन् ।
झापा–मोरङ भ्रमणमा प्रधानमन्त्री ओली, यस्तो छ कार्यक्रम
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।
ध्वंस मच्चाउने विप्लव समूहलाई कांग्रेसले समर्थन गरिरहेको प्रधानमन्त्रीको आरोप
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्वंस मच्चाउने नेक्रवित्रम चन्द ‘विप्लव’ समूहलाई प्रमुख प्रतिपक्षी कांग्रेसले समर्थन गरिरहेको आरोप लगाएका छन्। उनले पछिल्ला दिन कांग्रेस नेताहरूले चन्द समूहमाथिको प्रतिबन्ध र विखण्डनको मुद्दा बोक्नेलाई मूलधारमा ल्याउन सरकारले गरेको सहमतिप्रति प्रश्न उठाएको भन्दै ओलीले असन्तुष्टि जनाए।
दुईतिहाइ खुस्काउने दाउ
3 years agoकाठमाडौँ । नेकपाको दुईतिहाइको सरकार नेकपाको एक्लो बलमा हैन, अन्य दलको पनि समर्थनका कारण बनेको हो, त्यसमध्येको हो, राजपा । तर, कैलाली जिल्ला अदालतले टीकापुर नरसंहार मुद्दाको विषयमा प्रमुख योजनाकार मानिएका रेशम चौधरीलाई जन्मकैदको सजायँ सुनाएपछि राजपाले सरकारलाई समर्थन दिँदै आएका आफ्ना १६ सांसदको समर्थन फिर्ता लियो ।
प्रधानमन्त्री ओली चढेको जहाज १० मिनेट होल्ड हुँदा छानबिन समिति
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको यति एयरलाइन्सको जहाज मङ्गलवार बेलुका १० मिनेट होल्ड हुँदा छानबिन समिति नै गठन भएको छ । झापाको भद्रपुरबाट साँझ साढे चार बजे उडेको यति एयरलाइन्सको ९२६ नम्बर उडानको जहाज करिब साढे पाँच बजे काठमाडौँ अवतरणका क्रममा होल्डमा परेको थियो ।
सरकारले एक वर्षमा के–के गर्यो ?
3 years agoकाठमाडौँ । वर्तमान सरकारले एक वर्षको अवधिमा भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत, पर्यटन, भूकम्पपछिको पुनःनिर्माण र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति हासिल गरेको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पुगेका अवसरमा बिहीबार सार्वजनिक गरिएको विवरणमा ती विषय समेटिएको छ ।
प्रधानमन्त्रीद्वारा पानीजहाज कार्यालयको उद्घाटन
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालयको उद्घाटन गरेका छन्। बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच ओलीले उक्त कार्यलयको उद्घाटन गरेका हुन् । एकान्तकुनाको यातायात कार्यालय नजिकै १६ जना कर्मचारी दरवन्दीसहितको कार्यालय स्थापना भएको छ ।
ओली सरकारले किन सुर्धान सकेन देशको अर्थतन्त्र ?
3 years agoकाठमाडौं, फागुन २ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखिएका छन् । गत वर्षको पहिलो ६ महिनाको तुलनामा शोधनान्तर स्थिति, व्यापार घाटा, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी विनिमय सञ्चिति, मूल्यवृद्धिलगायत सूचक खस्किएका हुन् ।
Page 2 of 6
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।