News | Tag: PM oli

तीन दिनदेखि प्रधानमन्त्री ओलीको बास सोल्टी होटलमा

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखी होटल सोल्टीमै बस्दै आएका छन् । प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक हो, एक कुटनीतिज्ञले टिप्पणी गरे, यसले वाह्य जगतमा नेपालको बचेखुचेको साख पनि ध्वस्त पारेको छ ।

सोल्टी होटलमा प्रधानमन्त्री ओली र देवेगौडाबीच भेट

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ । शनिबार साँझ सोल्टी क्राउन प्लाजामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।

ओली योजनाः खम्बामा झुण्डेको हावाको बेलुन

4 years ago

काठमाडौं । प्रधानमन्त्री नहुँदै कुनै समय केपी ओलीले माओवादीलाई व्यंग्य गर्दै भन्नुहुन्थ्यो– ‘माओवादी भनेको हावा भरेको बेलुन हो, छेस्कोले पनि ठुस हुन्छ ।’ अहिले ओली त्यही बाटोमा हुनुहुन्छ । कामका नाममा छेस्को नभाँच्ने, जनविरोधी निर्णय गर्ने तर जस लिन दौडिरहने पात्रको रुपमा ओलीलाई चिनन सकिन्छ ।

अब जताततै सरकार देखिने प्रधानमन्त्रीको दाबी

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्नेहरुले अब जता पनि सरकार देख्ने दाबी गरेका छन् । मुलुकभर मंगलबार सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘पत्रपत्रिकामा कसैले सोधेछन्– सरकार कहाँ छ ? के गर्दै छ ? कतिले भने– सरकारले सिन्को पनि भाँचेन, कतिले भने– सरकारले जुम्रो पनि मारेन,’

तामझामका साथ आजबाट सामाजिक सुरक्षा योजना लागू गर्दै सरकार, जनता आक्रोशित

4 years ago

काठमाडौं । दुई तिहाइको समर्थन पाएको केपी ओली सरकार गठन भएको ९ महिना बितिसक्दा पनि विकासले फड्को मार्ने छाँट नदेखिएको बेला आजबाट सरकारले सामाजिक सुरक्षा योजना लागू गर्दैछ । सरकारी कार्यालयमा मात्र होइन निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि आजीवन निवृत्तिभरण (पेन्सन) पाउनुपर्ने व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना मंगलबार घोषणा गर्न लागेको हो ।

प्रधानमन्त्री ओली ठिक भए, डिस्चार्जको टुंगो भने लागेन

4 years ago

काठमाडौं । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको हो ।

आज प्रधानमन्त्री डिस्चार्ज हुने, केही दिनको आरमपछि काममा फर्कने

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको छ । छाती र सुगरमा समस्या देखपरेपछि उहां त्रिबि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो ।

प्रधानमन्त्री ओलीलाई थप अध्ययन र परामर्शपछि घर फिर्ता गराइने

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा टोलीका संयोजक प्रा डा अरुण सायमीले जानकारी दिए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, बिहान सजिलैसँग खाजा खाए

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिए ।

सरकारलाई राजपाको समर्थन नरहने

4 years ago

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदिय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संसोधन हुनुपर्ने आफ्नो पार्टीको माग संवोधन नगरे छठ लगतै केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन ।

Page 4 of 6

पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।