News | Tag: PM

अब को बन्ला त जापानको प्रधानमन्त्री ?

1 year ago

एजेन्सी । जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा कतारका प्रमसँग फोन वार्ता

2 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गरेका छन् ।

भारतीय प्रधानमन्त्री र साउदी राजाबीच वार्ता

2 years ago

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरवका राजा मोहम्मद बिन सलमानबीच कोरोना भाइरसको सङ्क्रमणका बारेमा कुराकानी भएको छ ।

विपक्षी दलका नेतासँग भेटवार्तामा व्यस्त प्रधानमन्त्री

2 years ago

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकै छटपटाहटमा रहेका छन् । पार्टीभित्रैबाट घेराबन्दी भएपछि उनी बेचैन रहेका छन् । यसैबीच उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीसहित चार जनाविरूद्ध अख्तियारमा उजुरी, अब के हुन्छ ?

2 years ago

काठमाडौँ । ७४ करोड कमिशनको अडियो बाहिर आएपछि राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाविरुद्ध अख्तियारमा उजुरी परेको छ । उनीसहित प्रधानमन्त्री केपी शर्मा ‌ओली, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

'उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन्'

2 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताए ।

'अप्ठ्यारो परे मलाई भन्नुहोस्'

2 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहो¥याए । उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री मोदीले आन्दोलनकारीलाई गरे यस्ताे आग्रह

2 years ago

एजेन्सी । भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखिने

2 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केही दिन अस्पतालमै राखिने भएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेको ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको कारणले उनलाई अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै राखिने भएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, एनेस्थेसिया दिदादेखि राखिएको भेन्टिलेटरबाट हटाइयो

2 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको जानकारी गराइएको छ । मंगलबार (हिजो) को तुलनामा बुधबार प्रधानमन्त्री ओली स्वास्थ्यमा सुधार आएको हो ।

Page 1 of 5

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।