News | Tag: Real madrid

रियल मड्रिडलाई फेरि अर्को झट्का, चोटको कारण मेन्डी चार साता मैदान बाहिर रहने

1 year ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका अर्का खेलाडी पनि घाइते भएका छन् । प्रि सिजन टुरमा रहेको रियल मड्रिडका डिफेन्डर फेरल्याण्ड मेन्डी चोटको कारण करिब चार साता मैदान बाहिर रहने भएका हुन् । थाईमा समस्या देखिएपछि उनी करिब चार साता मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । उनले ला लिगाको पहिलो साताको खेल गुमाउन सक्ने सम्भावना छ ।

बार्सिलोनाले किन लुका नोभिचलाई भित्र्याएन ?

1 year ago

एजेन्सी । रियल मड्रिडले ६५ मिलियन खर्च गरेर भित्र्याएका सर्वियन खेलाडी लुका जोभिचलाई बार्सिलोनाले खरिद गर्न चाहेको थियो । लुइस स्वारेजको विकल्पको रुपमा जोभिचलाई बार्सिलोनाले भित्र्याउन खोजेको भए पनि केही कुरा नमिलेपछि जोभिचको खरिदबाट बार्सिलोना पछि हटेको थियो ।

रोनाल्डोको विकल्पमा रियल मड्रिडले लुका जोभिच भित्र्यायो

1 year ago

एजेन्सी । सिजन २०१८–१९ को प्रदर्शन गतिलो नभएपछि रियल मड्रिडले आगामी सिजनको लागि नयाँ खेलाडी अनुबन्ध गरेको छ । रियलले फ्राङ्कफर्टका स्ट्राइकर लुका जोभिचलाई अनुबन्ध गरेको हो ।

रोनाल्डोले रियल मड्रिड छोड्दा दुबै पक्षलाई महँगो बनेको सिजन

1 year ago

एजेन्सी । पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोडेको पनि झण्डै एक वर्ष हुन लागिसकेको छ । सन् २०१८ को जुलाईमा उनी इटालियन क्लब युभेन्ट्स पुगेका थिए । उनले क्लब छोडेपछि दुबै पक्षलाई फाइदा भएको छैन ।

रियल मड्रिडका पूर्व खेलाडी बाप्टिस्टाद्वारा संन्यासको घोषणा

1 year ago

एजेन्सी । रियल मड्रिडका पूर्व खेलाडी जुलियो बाप्टिस्टाले फुटबलबाट सन्यास दिएका छन् । ३७ वर्षीय ब्राजिलियन खेलाडी बाप्टिस्टाले सन् २००० मा व्यावसायिक फुटबल यात्राको शुरू गरेका थिए ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

1 year ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।

यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

1 year ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी छनोटमा आफू स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरेका छन् । घरेलु लिग ला लिगको अन्तिम खेल अघि शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले त्यस्तो कुरा बताएका हुन् ।

‘बार्सिलोना छोडेर नेयमारले गल्ती गरे, अबको विकल्प रियल मड्रिड हो’

1 year ago

एजेन्सी । ब्राजिलियन क्लब सान्तोषका अध्यक्ष जोसे कार्लोस पेरेसले नेयमार स्पेनिस क्लब रियल मड्रिड जानुपर्ने तर्क व्यक्त गरेका छन् । बार्सिलोना छोडेर किर्तिमानी मूल्य २२२ मिलियन युरोमा फ्रान्सेली क्लब पीएसजी पुगेका नेयमार रियल जाओस् भन्ने चाहना रहेको पनि उनले व्यक्त गरेका छन् ।

जारी सिजनको ला लिगामा रियल मड्रिडको ११ औं हार

1 year ago

काठमाडौँ । जारी सिजनको ला लिगा सकिन अब मात्र एक खेल बाँकी छ । लिगको ३७ औं खेलमा पनि रियल मड्रिडले हार व्यहोरेको छ । आइतबार राति रियल सोसिडाडासँग सम्पन्न खेलमा रियल मड्रिडले हार व्यहोर्यो । खेलमा रियलले अग्रता लिएको थियो । रियलको लागि छैटौं मिनेटमा ब्राहिम डियाजले गोल गरे पनि सोसिडाडको लागि मिकेल मेरिनो, जोसेबा जाल्डुआ तथा एन्डर ब्रारानेटेक्साले गोल गरेका थिए । यससँगै जारी सिजनमा रियलको हार संख्या ११ पुगेको छ ।

बेललाई जिदानले गन्नै छोडे, सोसिसाडविरुद्धको खेलमा पनि परेनन्

1 year ago

एजेन्सी । रियल मड्रिडले फरवार्ड ग्यारेथ बेललाई रियल सोसिडाडविरुद्धको खेलको लागि सूचीमा नै राखेको छैन । पछिल्लो समय क्लब र बेलबीच तिक्तता बढेको छ । सोही कारणले गर्दा प्रशिक्षक जिनेदिन जिदानले बेललाई आज राति सोसिडाडविरुद्ध हुने खेलको टोलीमा नै राखेनन् ।

Page 1 of 8

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।