News | Tag: Sandeep

दिलदार सन्दिपले गरे १ लाख सहयोग गर्ने घोषणा

4 months ago

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारको कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

अमेरिकी दूतावासले सन्दीपलाई बोलायो

11 months ago

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई मंगलबार बिहानमात्रै अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्विकार गरेको थियो । तर, केही समय अगाडि अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ ।

अमेरिकाको भिसा नपाउँदा सन्दिप चकित

11 months ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्विकार गरेपछि उनले हेलो सरकारमार्फत नेपाल सरकारलाई अवगत गराएका छन् ।

टी–१० लिगमा सन्दीपको नाममा ६ विकेट

1 year ago

काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल खेलिरहेका छन् । आइतबार राति पनि सन्दीपको टिम केरला नाइट्स र राजपुट्सबीच खेल थियो तर, वर्षाको कारणले उक्त खेल रद्द भई दुबै टिमले अंक बाँडेका छन् ।

आजबाट शुरु हुने टी–१० लिगमा सन्दीप पनि खेल्दै

1 year ago

काठमाडौं । आजबाट यूएईमा शुरु हुन लागेको टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम केरला किङ्सले पख्तुनसँग खेल्दै छ ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।