News | Tag: Suicide
रिसाएकी श्रीमती फकाउन ससुराली पुगेका यी युवाले गरे आत्महत्या
2 years agoएजेन्सी । भारतमा एक २३ वर्षिय युवाले आफ्नी रिसाएकी श्रीमती फकाउन जाँदा ससुरालीबाट अपमानित भएपछि आत्महत्या गरेका छन् । अविनाश गरेका ती युवाले आफ्नी रिसाएकी श्रीमतीलाई फकाउन ससुराली पुगेका थिए ।
पतिले आत्महत्या गरेपछि पत्नीले पाँच वर्षकी छोरीसहित लगाइन् पासो
3 years agoनोएडा (एजेन्सी) । भारतको उत्तर प्रदेशस्थित नोएडामा शुक्रबार एक विस्मयकारी घटना घटेको छ । नोएडा निवासी एक व्यक्तिले दिल्ली मेट्रो रेलको अघि हाम्फालेर आत्महत्या गरे भने त्यसको लगत्तै उनकी पत्नीले घरमा पाँच वर्षीया छोरीसहित झुण्डिएर आत्महत्या गरेकी छन् ।
यी देशका व्यक्तिहरुले गर्छन् सबैभन्दा धेरै आत्महत्या, नेपाल, युके, अष्ट्रेलिया कतिऔँ स्थानमा ?
3 years agoएजेन्सी । वल्र्ड लाइफ एक्सपेक्टेन्सीले विश्वकै सबैभन्दा धैरै आत्महत्या गर्ने देशहरुका् सुची निकालेको छ । उक्त रिपोर्टका अनुसार श्रींलका पहिलो स्थानमा रहेको छ ।
न्युजिल्याण्डमा किन बढिरहेको छ आत्महत्याको घटना ?
3 years agoएजेन्सी । न्यूजिल्यान्ड वर्षौदेखि डिप्रेशन र आत्महत्या गर्ने सूचीमा सबैभन्दा अगाडि रहेको छ । विकसित देशहरुमध्येमा न्यूजिल्यान्डका युवाहरु सबैभन्दा धेरै आत्महत्या गरिरहेका छन् । यहाँका धेरैजसो यूवाहरु डिप्रेसनको शिकार उनीहरुलाई आत्महत्या गर्न बाध्य बनाइरहेको छ । दिनप्रतिदिन किशोर आत्महत्याको खबर बढ्दो अवस्थामा रहेको छ ।
बालयौन दुराचारी एप्स्टाइनको आत्महत्याले खैलाबैला
3 years agoएजेन्सी । बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी सङ्घीय जाँच ब्युरो -एफबीआई- र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे
3 years agoकाठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।
आकासे पुलबाट हाम्फालेर आत्महत्याको प्रयास गरेका भूपू ब्रिटिस आर्मीको मृत्यु
3 years agoकाठमाडौँ । ललितपुरको ग्वार्कोस्थित आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका पूर्व ब्रिटिस आर्मी कीर्तिमान राईको उचारको क्रममा मृत्यु भएको छ । बिहीबार बिहान ताप्लेजुङ हाङपाङ– २ का ६० वर्षीय राईले कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको पुलबाट आत्महत्यासको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनलाई नजिकैको बीएण्डबी अस्पतालमा उपचारको लागि लगिएको थियो ।
जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा दुलहाद्वारा आत्महत्या
3 years agoगौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् ।
प्रेममा असफल भएपछि यी अभिनेत्रीले आत्महत्याको बाटो रोजे
3 years agoएजेनसी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । अप्रिल ४ मा जन्मिएकी उनी एक सफल अभिनेत्री थिइन् । तर, उनको मृत्यु भने निकै भयानक थियो ।
हलिउडका चर्चित सेलिब्रिटीहरु जसले आत्महत्याको बाटो रोजे
3 years agoएजेन्सी–हलिउडका केही यस्ता चर्चित सेलिब्रिटीहरु रहेका छन्, जसले आत्महत्याको बाटो रोजे । यो सबैले के पुष्टि गर्छ भने मानिस धनी र चर्चित भएपछि सबैभन्दा धेरै पीडा पनि उसैले बोकिरहेको हुन्छ ।
Page 1 of 3
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।