News | Tag: Suicide

रिसाएकी श्रीमती फकाउन ससुराली पुगेका यी युवाले गरे आत्महत्या

2 years ago

एजेन्सी । भारतमा एक २३ वर्षिय युवाले आफ्नी रिसाएकी श्रीमती फकाउन जाँदा ससुरालीबाट अपमानित भएपछि आत्महत्या गरेका छन् । अविनाश गरेका ती युवाले आफ्नी रिसाएकी श्रीमतीलाई फकाउन ससुराली पुगेका थिए ।

पतिले आत्महत्या गरेपछि पत्नीले पाँच वर्षकी छोरीसहित लगाइन् पासो

2 years ago

नोएडा (एजेन्सी) । भारतको उत्तर प्रदेशस्थित नोएडामा शुक्रबार एक विस्मयकारी घटना घटेको छ । नोएडा निवासी एक व्यक्तिले दिल्ली मेट्रो रेलको अघि हाम्फालेर आत्महत्या गरे भने त्यसको लगत्तै उनकी पत्नीले घरमा पाँच वर्षीया छोरीसहित झुण्डिएर आत्महत्या गरेकी छन् ।

यी देशका व्यक्तिहरुले गर्छन् सबैभन्दा धेरै आत्महत्या, नेपाल, युके, अष्ट्रेलिया कतिऔँ स्थानमा ?

3 years ago

एजेन्सी । वल्र्ड लाइफ एक्सपेक्टेन्सीले विश्वकै सबैभन्दा धैरै आत्महत्या गर्ने देशहरुका् सुची निकालेको छ । उक्त रिपोर्टका अनुसार श्रींलका पहिलो स्थानमा रहेको छ ।

न्युजिल्याण्डमा किन बढिरहेको छ आत्महत्याको घटना ?

3 years ago

एजेन्सी । न्यूजिल्यान्ड वर्षौदेखि डिप्रेशन र आत्महत्या गर्ने सूचीमा सबैभन्दा अगाडि रहेको छ । विकसित देशहरुमध्येमा न्यूजिल्यान्डका युवाहरु सबैभन्दा धेरै आत्महत्या गरिरहेका छन् । यहाँका धेरैजसो यूवाहरु डिप्रेसनको शिकार उनीहरुलाई आत्महत्या गर्न बाध्य बनाइरहेको छ । दिनप्रतिदिन किशोर आत्महत्याको खबर बढ्दो अवस्थामा रहेको छ ।

बालयौन दुराचारी एप्स्टाइनको आत्महत्याले खैलाबैला

3 years ago

एजेन्सी । बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी सङ्घीय जाँच ब्युरो -एफबीआई- र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

3 years ago

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।

आकासे पुलबाट हाम्फालेर आत्महत्याको प्रयास गरेका भूपू ब्रिटिस आर्मीको मृत्यु

3 years ago

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका पूर्व ब्रिटिस आर्मी कीर्तिमान राईको उचारको क्रममा मृत्यु भएको छ । बिहीबार बिहान ताप्लेजुङ हाङपाङ– २ का ६० वर्षीय राईले कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको पुलबाट आत्महत्यासको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनलाई नजिकैको बीएण्डबी अस्पतालमा उपचारको लागि लगिएको थियो ।

जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा दुलहाद्वारा आत्महत्या

3 years ago

गौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् ।

प्रेममा असफल भएपछि यी अभिनेत्रीले आत्महत्याको बाटो रोजे

3 years ago

एजेनसी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । अप्रिल ४ मा जन्मिएकी उनी एक सफल अभिनेत्री थिइन् । तर, उनको मृत्यु भने निकै भयानक थियो ।

हलिउडका चर्चित सेलिब्रिटीहरु जसले आत्महत्याको बाटो रोजे

3 years ago

एजेन्सी–हलिउडका केही यस्ता चर्चित सेलिब्रिटीहरु रहेका छन्, जसले आत्महत्याको बाटो रोजे । यो सबैले के पुष्टि गर्छ भने मानिस धनी र चर्चित भएपछि सबैभन्दा धेरै पीडा पनि उसैले बोकिरहेको हुन्छ ।

Page 1 of 3

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।