News | Tag: Supreme court

Supreme Court issues mandamus allowing father-in-law to donate kidney

1 year ago

Kathmandu. The Supreme Court has issued a mandamus allowing donation of kidney by the father-in-law to the daughter-in-law. Before this, there was no such provision in the country's law related to human organ transplant.

३४ हजार ९० नागरिकता प्रचलनमा नल्याउन सर्वोच्चको अन्तरिम आदेश

3 years ago

काठमाडौंँ । कानून विपरित नागरिकता वितरण भएको भन्दै सर्वोच्च अदालतले २०५४ सालमा जारी गरिएका नागरिकता प्रयोगमा नल्याउन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले बदर गर्न आदेश दिएका नागरिकता प्रचलनमा नल्याउन आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासल अन्तरिम आदेश दिएको हो । सोही नागरिकताको आधारमा उनीहरुका छोराछोरीलाई समेत नागरिकता नदिन अदालतले भनेको छ । त्यस्ता नागरिकताको संख्या नेपालमा ३४ हजार ९० रहेको बताइएको छ ।

पाँच न्यायाधीशकाे नाम सर्वसम्मत रूपमा अनुमाेदन

3 years ago

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका पाँच जना न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । न्यायाधीशमा सिफारिस प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको बिहीबार सुनुवाइ भएको थियो ।

'हीरा' टिपेर ल्याइयाे : प्रधानन्यायाधीश जबरा

3 years ago

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका छन् । न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रहसमेत गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)द्वारा सर्वोच्च अदालतको फैसलाको स्वागत

4 years ago

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सर्वोच्च अदालतले एनसेलले छलेको रु ४३ अर्ब पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको फैसलाको स्वागत गरेको छ । प्रचारप्रसार समितिका संयोजक राजेन्द्र गुरुङले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा राज्यले सो रकम उठाउनु भनि अदालतले गरेको निर्णय प्रशंसनीय तथा स्वागतयोग्य रहेको उल्लेख गर्दै पार्टीका नेताहरुले सो विषयमा निरन्तर ध्यानाकर्षण गर्दै आएकामा आवाज सही रहेछ भन्ने स्पष्ट भएको जनाइएको छ ।

सर्वोच्चमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तलीलाई क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइयो

4 years ago

काठमाडौँ । सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ ।

निर्माणाधिन महर्जन कम्प्लेक्सको निर्माण कार्य नरोक्न आदेश

4 years ago

काठमाडौँ । सर्वोच्च अदालतले न्युरोडमा निर्माणाधिन महर्जन कम्प्लेक्सको निर्माण कार्य नरोक्न आदेश दिएको छ । देशकै पहिलो सम्पदामैत्री उक्त कम्प्लेक्स बनाउन कुनै कानूनी व्यवस्था र मापदण्डले बाधा नपर्ने जनाउँदै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वाेच्चमा दीपकराज जाेशीकाे चेम्बर गायब, संवैधानिक इजलासबाट समेत हटाइयाे

4 years ago

काठमाडौँ । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीले सर्वोच्चको वरिष्ठतम् न्यायाधीशको हैसियतमा पाइरहेको चेम्बर खोसिएको छ । वरिष्ठतम् न्यायाधीशको हैसियतमा जोशीले पाइरहेको चेम्बर खोसेर उनलाई अर्को कोठामा सारिएको सर्वोच्च हो । जोशीको १ नम्बर चेम्बर जोशी पछिका वरिष्ठतम् न्यायाधीश दीपक कार्कीलाई दिएको सर्वोच्च स्रोतले बताएको छ ।

संवैधानिक इजलास नियमित नबस्दा न्यायमा ढिलाइ

4 years ago

काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्याय पाउन ढिलाइ भएको छ । प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासमा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भएपनि इजलास नै बस्न नसकेका कारण न्याय पाउन ढिलाइ भएको हो ।

आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश

4 years ago

काठमाडौं । सर्वोच्च अदालतले महोत्तरीको मटिहानी नगरपालिका–८ का अर्जुनकुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई आदेश दिएको छ ।

Page 1 of 2

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।